AnonymousUser

Logout

दक्षिणी पाकिस्तानमा डेंगीको प्रकोप बढ्दै, २७ को मृत्यु

पाकिस्तानको दक्षिणी प्रान्त सिन्धमा डेंगी संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ भने तीन सय ५३ जना संक्रमित थपिएका छन्।

दिगो पर्वतीय समाधानका लागि मुस्ताङ घोषणापत्र जारी

सम्मेलनले मुस्ताङ घोषणापत्र जारी गर्दै अन्तर्राष्ट्रिय मञ्चमा पर्वतीय देशका सवाल र समाधानका उपायलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाल सरकारलाई अनुरोध गरेको छ।

त्रिदेशीय सम्बन्ध र समझदारीमा जोड

माओवादी नेता देव गुरुङले भूराजनीतिक संवेदनशीलतालाई बुझेर छिमेकी देशहरूसँग सम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन्।

अमेरिकामा ६५ वर्षमूनिका वयस्क नागरिकले मानसिक स्वास्थ्य जाँच गराउनुपर्ने

अमेरिकामा अब डक्टरहरुले ६५ वर्षमूनिका हरेक वयस्क नागरिकलाई अनिवार्य रुपमा मानसिक चिन्तासम्बन्धि स्वास्थ्य जाँच गराउनुपर्ने नियम लागू भएको छ।

बिजुली खोलाको परिचय बनाउँदै मोदी खोला

माेदी खाेलामा हालसम्म ३ वटा निर्माणसम्पन्न तथा ३ वटा निर्माणाधीन गरी ६ वटा जलविद्युत आयाेजनाहरू सञ्चालित छन्।

रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

रुपन्देहीमा अटिजम भएका बालबालिकाका लागि विद्यालय सञ्चालनकाे हुने भएकाे छ। रोटरी क्लब अफ तिलोत्तमाले विद्यालय सञ्चालनकाे तयारी गरेकाे हाे।

तङ्ग्रिँदै महाकालीपारिको दोधारा चाँदनी

स्थानीय सरकार आएपछि दोधारा चाँदनीमा सडक, बिजुलीबत्तीलगायतका सुविधा आएको र सुक्खा बन्दरगाह बने कायापलट हुने स्थानीयको भनाइ छ।

युरोपमा कोभिड संक्रमणको नयाँ लहर आउनसक्ने चेतावनी

युरोपेली मेडिसिन एजेन्सीले कोरोना महामारीको अर्को आउने चेतावनी दिएको छ । पछिल्लो समय केही कम भएको संक्रमण फेरि बढ्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।

जापानद्वारा नेपाललाई करिब १६ अर्ब आर्थिक सहयोग

जापानले नेपाललाई शून्य दशमलव शून्य एक प्रतिशत ब्याजदरमा १६ अर्ब आर्थिक सहयोग गरेको छ।

भारतीय व्यापारी अडानी बने विश्वकै दोस्रो धनी व्यक्ति

धनाढ्यहरुको सूचीमा चौधौँ स्थानमा रहेका अडानी १० महिनामै दोस्रो स्थानमा पुग्न सफल भएका हुन्। धनाढ्यहरूकाे सूचीमा कोही पनि एसियाली यो स्थानसम्म पुगेको पहिलो पटक हो ।

खुला फुटपाथ मसानघाट!

बानेश्वरको फुटपाथबाट अन्यत्र सरेका व्यापारीलाई व्यापार घटेकोमा चिन्ता मात्र छैन, खुला ठाउँ देख्दा दंगदास पनि छन्। तर, कतिपय चाहिँ फुटपाथको ‘सौन्दर्य’ नै व्यापार भएको बताउँछन्।

महिला साफ : १२ वर्षमा नफर्किएको खोलो

नेपाल उपविजेतामै सीमित हुनुमा प्रशिक्षक कुमार थापा अवसरको सदुपयोग गर्न नसक्नुलाई मान्छन्। तर, खेलाडी कमजोर घरेलु संरचनाका कारण फाइनल जित्ने गरी तयारी नपुगेको बताउँछन्।

मानव सेवाले दिएको खुसी....

सबै मान्छेसमानरूपमा बाँच्न पाउनुपर्छ भनेर वकालत गर्ने सञ्जिता गौतमको लक्ष्य नै दिनदुखी र गरिबकाे सेवा गर्ने थियो। हेटाैँडाबाट मानव सेवा सुरु गरेकी उनी सुर्खेतमा रहेकाे मानव सेवा आश्रममा सेवारत छिन् ।

बंगलादेशले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

फाइनलमा बंगलादेशले नेपाललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको छ। योसँगै नेपाल पाँच पटक फाइनलमा पराजित भएको छ।

विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा कक्षामा

खोला बढेर विद्यार्थी आउन नसक्दा त्रैमासिक परीक्षा स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयसिं घिसिङ बताउँछन्।

प्रहरी हिरासतमा आमिनीको मृत्युपछि इरानमा चर्कियो प्रदर्शन

टाउको छोपेर हिँड्नुपर्ने र पूरै शरीर ढाक्ने लुगा लगाउने पर्ने कडा नियम पालना नगरेको आरोपमा आमिनीलाई नैतिक प्रहरीले मंगलबार पक्राउ गरेको थियो।

तालिबान सरकारले फेरि लगायो टिकटकमाथि प्रतिबन्ध

तालिबान सरकारले सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर देशभित्र टिकटक प्रतिबन्ध लगाएको छ।

काठमाडौं महानगरले उच्च अदालतको आदेश अवहेलना गरेको हो?

काठमाडौं महानगरपालिकाका मेयर साहका स्वकीय सचिव भूपदेव शाहले अदालतबाट भएको पत्र महानगरमा दर्ता भई नसकेको बताए।

पाकिस्तानी अस्थिर अर्थतन्त्रमा थप दबाब

धरमराएको पाकिस्तानी अर्थतन्त्रलाई प्राकृतिक विपद्ले थप कमजोर बनाइदिएको छ।