AnonymousUser

Logout

कोशीका मुख्यमन्त्री कार्कीलाई हटाउन संकल्प प्रस्ताव पेश

एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेकोले मुख्यमन्त्री कार्की अल्पमतमा परेको र उनले मार्गप्रशस्त गर्नुपर्ने बताए।

पेट्रोलियम इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा प्रयोगतर्फ लाग्न विश्वव्यापी दबाब 

विश्वका शक्तिसम्पन्न देशहरूबीचको द्वन्द्वले खनिज तेलको मूल्यमा अनियन्त्रित वृद्धि हुने देखाएको छ। यसलाई नवीकरणीय ऊर्जा उत्पादन बढाउने अवसरका रूपमा स्वीकार्न जिम्मेवार देशहरूलाई दबाब पनि बढ्दै छ। 

मोरङमा जिल्ला प्रशासनको समन्वयबिना भेला–प्रदर्शन गर्न रोक

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाहका अनुसार जिल्ला प्रशासनसँग समन्वय नगरी अर्को सूचना जारी नहुँदासम्म राजनीतिक सभा, सामाजिक भेला, धार्मिक गतिविधि नगर्न भनिएको हो।

लुम्बिनी मन्त्रिपरिषद् विस्तार, थपिए ६ मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

पोर्चुगलको समुद्रमा बेपत्ता भएका नेपाली युवकको शव भेटियो

गत अप्रिल ६ मा मोन्तिजोस्थित समुद्रमा 'सि फुड' खोज्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको थियो भने एक बेपत्ता थिए।

छुटे एन्फा उपाध्यक्ष दावा लामा

सर्वोच्च अदालतबाट पहिले नै तारेखमा राख्नु भन्ने आदेश लिएको पाइएपछि लामालाई छोडिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।

राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनीत

चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो। 

घाटुनाच संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

गुरुङ संस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटुनाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गर्ने चलन छ। 

पोखरामा सवारी दुर्घटना, ८ चिनियाँ पर्यटक घाइते

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

विद्युत् उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ, तमोरमा मात्रै १६ आयोजना

विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङलुङ गाउँपालिकामा छन्। ती आयोजनाबाट एक हजार  ६५४ मेगावाट बिजुली  उत्पादन हुनेछ। 

गोरखाका ५ पालिकाको निर्णय: सार्वजनिक पदमा रहेकाले सन्तान सामुदायिक विद्यालयमा पढाउनुपर्ने

जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्यलगायत सबै सार्वजनिक पदमा रहेका व्यक्तिले बालबालिका सामुदायिक विद्यालयमा पढाउनै पर्ने निर्णय गरिएको छ। 

ओलम्पिकअघि पेरिस स्क्वाटबाट ४५० आप्रवासी निष्कासित

आप्रवासीलाई सहयोग गरिरहेका च्यारिटी संस्थाले यसको कदमको विरोध गरेका छन्। जुलाई २६ देखि अगस्ट ११ सम्म हुने ओलम्पिकलाई राम्रो देखाउन पेरिसबाट घरबारविहीन मानिसलाई हटाइएको उनीहरूको आरोप छ।

२९औँ वन्यजन्तु सप्ताह: बूढीराप्ती नदी क्षेत्र सरसफाइ

बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुंगाघाटसम्म सरसफाइ गरिएको छ।

‘गडमेन’ धन्दा: भारतीय सत्ताले कसरी रामदेवलाई संरक्षण र प्रचार गर्‍यो?

रामदेवहरू धार्मिकता(पवित्रता)को फाइदा उठाउँछन्, आफूलाई आलोचनाभन्दा माथि रहेको ठान्छन्। रोग र औषधिको मनलागी व्याख्या गर्छन्। कुनै बेला रामदेव आफूसँग क्यान्सर र एड्सको समेत उपचार रहेको दाबी गर्थे।

म्यानचेस्टर सिटीलाई हराउँदै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

बुधबार राति क्वार्टरफाइनलको दोस्रो लेगमा घरेलु टोली सिटीलाई पेनाल्टी सुटाउटमा पराजित गर्दै रियल अन्तिम चारमा पुगेको हो।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ।

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल यूएईसँग खेल्ने

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनल खेल यूएईसँग खेल्ने भएको छ।

गाजामा युद्धविरामबारे इजरायल–हमासबीचको वार्ता रोकियो : कतार

गाजामा युद्धविराम र बन्धकको रिहाइका लागि इजरायल र हमासबीचको वार्ता रोकिएको कतारका प्रधानमन्त्रीले बताएका छन्।

सुधारबाट पुनर्संरचनातर्फ न्यायपालिकाको मुद्दा : कस्तो छ हाँक्ने नेतृत्व?

न्यायालय सुधारको बहस पेचिलो बनिरहँदा अब सुधारले नपुग्ने, संविधान संशोधनसहितका पुनर्संरचना नै गर्नुपर्ने निचोडसहित नेपाल बारले औपचारिक पहल शुरू गरेको छ। न्यायपालिकाको भावी नेतृत्व त्यसमा कहाँ जोडिएला?

सुदूरपश्चिमकै ठूलो चिस्यानकेन्द्र ऋणको बोझले बन्द हुने अवस्थामा

कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुदूरपश्चिम प्रदेशकै ठूलो चिस्यानकेन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा पुगेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।