AnonymousUser

Logout

इलाम उपनिर्वाचन : एमालेका सुहाङ ४९८६ मतले अगाडि

इलाम–२ को जारी मतगणनामा एमालेका सुहाङ नेम्वाङ निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ४ हजार ९८६ मतले अगाडि छन्।

भोजपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बझाङ-१ मा एमालेका उम्मेदवार भण्डारी २६७ मतले विजयी

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिसेकबहादुर सिंहलाई २६७ मतले हराउँदै भण्डारी प्रदेशसभा सदस्य चुनिएका छन्।

इलाम–२ मा एमालेका सुहाङलाई झन्डै ४ हजार मतको अग्रता

केहीबेर अघि सार्वजनिक परिणामअनुसार एमालेका सुहाङ नेम्वाङले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको भन्दा ३ हजार ९६० मत धेरै ल्याएका छन्।

इन्धनबाट चल्ने पुराना गाडी विद्युतीय बनाइँदै, तर सडकमा निस्कनै पाउँदैनन्

यातायात व्यवस्थापनको जिम्मा पाएका प्रदेश सरकारले इन्धनबाट चल्ने पुराना सवारी साधन विद्युतीयमा रूपान्तरण सम्बन्धी कानून र मापदण्ड नबनाउँदा त्यस्ता गाडीको सडकमा परीक्षणसमेत हुन सकेको छैन।

सार्वजनिक निजी साझेदारी प्रवर्द्धनका लागि ‘वाप’ र ‘नाप’बीच समझदारी

काठमाडाैँमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) प्रवर्द्धनका लागि दुई संस्थाबीच समझदारी भएको हो।

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव छ।

तातो हावाको लहर अझै बढ्ने

आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको उत्तराखण्डका वनमा आगो लगाउने एक नेपालीसहित ६ जना रंगेहात पक्राउ

वनमा आगजनी गरेको आरोपमा नेपाली मजदुर टेकरामविरुद्ध वन ऐन बमोजिम मुद्दा दर्ता गरिएको छ।

बजेट अभावले एकीकृत मिलनबस्ती निर्माणमा ढिलाइ

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलनबस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।

रुससँगको युद्धमा आफ्ना मोर्चाबाट पछि हट्दै युक्रेन

सेना प्रमुख जनरल अलेक्जेन्डर सिरेस्कीका अनुसार पूर्वी मोर्चामा युक्रेनको अवस्था खराब हुँदै गएको र त्यहाँ युक्रेनी सैनिकहरू पछि हट्नुपरेको छ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

विद्युत‍्को मुख्य र वितरण लाइन हावाले छोएपछि उच्च गतिको विद्युत् प्रवाह हुँदा घरमा जडान गरिएका मिटरबक्स, टेलिभिजन, कम्प्युटर, फ्रिज, मोबाइल, ल्यापटपलगायत उपकरणमा क्षति पुगेको छ।

इलाम उपनिर्वाचन: एमालेका सुहाङको अग्रता कायमै

पछिल्लो मत परिणामअनुसार सुहाङले सात हजार ६७७ मत प्राप्त गरेका छन्।

पृथ्वी तात्दै गर्दा जोगिऔं डेंगीबाट

एडिस लामखुट्टे यति प्रचुर मात्रामा छ कि विश्वभर हरेक वर्ष दश करोड मान्छे डेंगीका कारण बिरामी पर्छन्।

आईपीएल: चेन्नईसँग हैदरावाद ७८ रनले पराजित

कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ रनको इनिङ खेल्दै डेरिल मिचेलसँग शतकीय साझेदारी गरेपछि चेन्नईले २० ओभरमा तीन विकेट गुमाएर २१२ रन बनाएको थियो।

बझाङ–१ मा एमालेलाई पछि पार्दै कांग्रेसको अग्रता

शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

लुम्बिनी , मधेश र कोशी प्रदेशमा हावाहुरीको सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

साहित्य सङ्गम मकवानपुर कृति सम्मानका लागि उत्कृष्ट पुस्तकको सूची सार्वजनिक

साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।

बैंकिङ कसुरमा जुगल गाउँपालिका-७ का वडा अध्यक्ष पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।

इलाम उपनिर्वाचन : एमालेका सुहाङलाई १००१ मतको अग्रता

इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।