दशैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार शुरू भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज परिसूचक ४९.१८ अंकले बढेर २५१९.५७ को विन्दुमा कायम भएको छ।
लैनसिंह वाङ्देलको कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ मा ‘चोरिएको’ भनेर उल्लेख भएको बोधिसत्व पद्मपाणीको मूर्ति किलागल टोलमा फेला परेको हो।
धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटाली र जर्मनीका नागरिकलाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।
सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लास्टिकका झोलामाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ।
चट्याङमा परेर घोराही उपमहानगरपालिका–११ खुङकोटका ४२ वर्षीया निमकली साहु र उनकी ६ वर्षीया छोरी सविना साहु घाइते भएका छन्।
गाउँ फर्केकालाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरण पोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ।
साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडीबुटीस्थित कार्यालय परिसरमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ।
बुद्धमूर्ति फिर्ता हुने निर्णय सार्वजनिक भए पनि नेपाल ल्याउन कूटनीतिक र कानूनी प्रक्रिया बाँकी छ। अब पुरातत्त्व विभाग र कूटनीतिक नियोगको तदारुकता जरुरी छ।
दिल्लीस्थित नेपाली दूतावासमा पोस्टिङ हुने एसएसपीले सहयोगीबापत कुनै प्रहरी पाउँदैनन्। जुत्ताको तुनाधरी बाँध्न लगाउने बानी परेकाहरूले यसरी सहयोगीबिना जागिर खाने कल्पनै गर्दैनन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५९ हजार ७०० रुपैयाँ रहेको सुन बुधबार १ लाख ६० हजार ४०० रुपैयाँ पुगेको छ।
सुन, चाँदी र पित्तलसहितको जलप राखेर तयार गरिएको थांकामा राजा श्रङ–चङ गम्पोको कथामा जोडिएकी नेपाली राजकुमारी भृकुटीको चित्रकथा छ। तिब्बती धर्मगुरु पन्चेन लामासम्मको विवरण समेटिएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन न्युयोर्क आएका प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्किने कार्यक्रम छ।
नेपालमा तीव्र औद्योगीकरण हुन सकेको छैन। भयावह बेरोजगारी पैदा भएको छ। सामाजिक र सांस्कृतिक मूल्यहरूमा विचलन आएको छ। हातमुख जोर्नका लागि दलाली गर्नुपर्ने वा बिदेसिनु पर्ने बाध्यता भएको छ।
रियल मड्रिड सात खेलमा १७ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। एक खेल कम खेलेको बार्सिलोना १८ अंकसहित शीर्षस्थानमा छ।
कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका केही र सुदूरपश्चिमका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेश भई अदालतबाट सदर भएपछि कैदी जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानूनी व्यवस्था रहेको छ।
क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ।
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले हरिनी अमरसूर्यालाई प्रधानमन्त्री नियुक्त गरेका छन्।