AnonymousUser

Logout

महाकालीमा निर्मित चार लेनको पुल पर्यटकको रोजाइमा

पुललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पुलसँगै चारवटा पोखरी निर्माण गरिरहेको छ।

पुनर्जीवित कृषि औजार कारखाना: ३२ महिनामा १६ थरीका औजार विकसित

राष्ट्रिय आविष्कार ​​​​​​​केन्द्रले दुई दशकभन्दा लामो समयदेखि बन्द भएर अलपत्र भएको औजार कारखानालाई पछिल्लो समय पुनर्जीवित बनाउने कोसिस जारी राखेको छ।

बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव, गर्मी बढ्ने

दिउँसो कोशी र मधेश प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ।

तीर्थराम डंगोल: निष्ठाको तीर्थ

२०६० सालदेखि खास गरी काठमाडौँ उपत्यकाका समुदायले ज्यापु दिवस मनाउन थाले। यो दिवसको जन्मदाता एक प्रकारले तीर्थराम नै हुन्।

वैशाख कृष्ण औँसी: आमाको मुख हेर्ने पर्व मनाइँदै

वैशाख कृष्ण पक्ष औँसीको अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गरेको छ।

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

शनिबार राति सेभिल्लामा भएको फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई ३–२ ले हराउँदै च्याम्पियन बनेको छ। 

हिमाली जिल्लामा पनि देखिन थाल्यो औलोको संक्रमण

हिमाली क्षेत्रमै औलो देखिएपछि कर्णालीमा औलो रोग शून्यमा झार्ने लक्ष्यमा समेत चुनौती थपिएको छ। 

डढेलो फैलिँदा नवदुर्गाका गाउँपालिकाको कार्यालयमा क्षति

सामुदायिक वनमा लागेको डढेलो फैलिँदा नवदुर्गा गाउँपालिकाको कार्यालयका तीन वटा शाखामा क्षति पुगेको छ।

ललितपुर बन्यो एनएसएल च्याम्पियन

पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै ललितपुर नेपाल सुपर लिग (एनएसएल) च्याम्पियन बनेको छ।

दिगो विकास लक्ष्य प्राप्तीमा वार्षिक साढे ७ खर्ब लगानी अपुग

दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ति गर्न सार्वजनिक, निजी, सहकारी र घरपरिवारस्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगले जनाएको छ।

इरानको बन्दरगाहमा शक्तिशाली विस्फोट हुँदा ५०० जनाभन्दा बढी घाइते

इरानको बन्दरगाह शाहिद राजीमा शनिबार भएको एक शक्तिशाली विस्फोटमा ५०० जनाभन्दा बढी घाइते भएका छन्।

शिलालेख ‘ठड्याउन’ मात्रै खुल्यो कोरला नाका

‘कोरला नाका’ जम्मा एक दिनलाई खुल्यो, त्यो पनि काठमाडौँदेखि गृहमन्त्री लेखकलाई हेलिकप्टरमा ओसारेर। ठूलै होहल्ला भयो, तर सबै ‘देखाउने दाँत’ साबित भयो।

‘ट्याक’ खुलेको २७ वर्षपछि रत्नेचौर–भकुन्डे सडक कालोपत्रको तयारी

‘ट्र्याक’ खुलेको २७ वर्षपछि म्याग्दीको रत्नेचौर–भकुन्डे सडक कालोपत्र गर्ने तयारी भएको छ।

कारागारभित्रै सीप सिकेर आयआर्जन गर्दै कैदी–बन्दी

भीमफेदी कारागारभित्र कोही कैदी–बन्दी गलैँचा बनाउन, कोही मुढा त कोही मैनबत्ती बनाउन व्यस्त देखिन्छन्। कैदी–बन्दीमध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आयआर्जन गरिरहेका छन्।

कोशीमा पर्यटन वर्ष शुरूसँगै बढ्यो चहलपहल

कोशीमा पर्यटन वर्ष शुरूसँगै पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढ्न थालेपछि पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्। 

अमेरिकासँग व्यापार वार्ता नभएको चीनको दाबी

ट्रम्पले चिनियाँ सामानमा लगाएको करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध शुरू भएको छ।

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

गोरखा भूकम्पको केन्द्र बारपाकमा आयोजित प्रदर्शनीमा भूकम्प गएपछिको भयावह अवस्था, बारपाकको आर्थिक अवस्था तथा सामाजिक भोगाइसँग सम्बन्धित ६० वटा फोटो राखिएका छन्।  

शिक्षक आन्दोलनबारे सर्वोच्चले दिएको आदेश के हो?

अदालतले शिक्षक आन्दोलनका कारण विद्यार्थीको पढाइ र परीक्षा प्रभावित भएको विषयलाई गम्भीर रूपमा लिए पनि शिक्षकहरूको ‘जायज र संविधानसम्मत माग’ के–के हुन्? भन्ने स्पष्ट पारेको छैन। 

शिक्षक चढेको रात्रिबस झापामा दुर्घटना, १६ जना घाइते

बस शनिबार बिहान झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधेखण्डमा दुर्घटना भएको हो।

‘जीवन यो रहेसम्म’ लिएर आए कलेजो सर्जन भण्डारी 

गीतमा शब्द, संगीत र स्वर उनको आफ्नै रहेको छ। म्युजिक भिडिओमा समेत आफैले अभिनय गरेका छन्।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।