AnonymousUser

Logout

कांग्रेसको चुनावी घोषणापत्र भोलि, एमालेले छठपछि सार्वजनिक गर्ने

नेपाली कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। नेकपा एमालेले भने छठपछि मात्रै घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ।

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

धनमायाको चार जनाको परिवार छ। दुई छोरी र श्रीमान् रहेको नेपालीको परिवार यसरी फलफूल बिक्री गरेर चल्दै आएको छ।

प्रचण्डले अन्तिम घडीमा चितवन छाडेर गोरखा रोज्नुका तीन कारण

चितवन माओवादीमा देखिएको अन्तरविरोध र जिल्लाका नेताहरूले पार्टी छोड्ने क्रम बढेपछि त्यसको असर चुनावमा पर्न सक्ने आंकलन गरेर माओवादी अध्यक्ष चितवन छाडेर गोरखाबाट चुनाव लड्ने निष्कर्षमा पुगेका थिए।

पाकिस्तानमा बाढीपहिरोमा परी १ हजार ७ सयभन्दा बढीको मृत्यु

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपहिरोमा परी ६४५ जना बालबालिका र ३५० जना महिलाको मृत्यु भएको छ।

निर्वाचन आयोगले खानेपानीमन्त्री चौधरीसहित तीन जनालाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले खानेपानीमन्त्री उमाकान्त चौधरी, एकीकृत समाजवादीका नेता विरोध खतिवडा, नेपाली कांग्रेसका नेता इन्द्र बानियालाई स्पष्टीकरण सोधेको छ।

टी–२० विश्वकप: कोहली र हार्दिकको बलियो साझेदारीमा भारतको जित

पाकिस्तानले अब बिहीबार जिम्बावेसँग खेल्नेछ। भारतले बिहीबार नै नेदरल्यान्ड्सँग खेल्नेछ। सुपर १२ को समूह ‘ए’ मा अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान, श्रीलंका र आयरल्यान्ड छन्।

स्टक एक्सचेन्ज हात पार्न दुई व्यापारिक समूहबीच ‘कर्पोरेट वार’

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज खोल्न इच्छुक कम्पनीका लागि ४५ दिनको सीमा राखेर आवेदन खुलाएको थियो। त्यसअघिबाटै इजाजत हात पार्न दुई व्यापारिक समूहबीच प्रतिस्पर्धा चलेको हो।

नेसपाको घोषणापत्र : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको अजेण्डा

नेसपाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुख हुने प्रणाली बनाइ एक व्यक्ति दुई कार्यकालभन्दा बढी राष्ट्रपति/प्रदेश प्रमुख हुन नपाउने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।

टुकुचा सुरुङ पुरातात्विक संरचना : अध्ययन टोली

उत्खनन‍्का  क्रममा भेटिएका ‘श्री–३ वीर’ लेखिएका इँट्टा, गुम्बज शैलीमा बनेको संरचना, सुरुङ बनाउँदा प्रयोग भएका सुर्की, देव शमशेरको पालाका कागजातहरू राणाकालीन भएको प्रतिवेदनको निष्कर्ष छ।

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

२०६३ सालमा ट्र्याक खुलेको यो सडकको स्तरोन्नतिका लागि संघीय सरकारले तीन करोड रूपैयाँ बजेट विनियोजन गरको छ।

निजी क्षेत्रले किन गर्दै छ राष्ट्र बैंकबाट जारी कर्जासम्बन्धी मार्गदर्शनको विरोध?

निजी क्षेत्रले विरोध जनाएको चालू पूँजी कर्जासम्बन्धी मार्गदर्शनको प्रभाव मूल्यांकन गरेर सुधार र परिमार्जन हुन सक्ने राष्ट्र बैंकले जनाएको छ।

चार दिनपछि सेयर बजारमा सुधार

लगातार चार दिनको गिरावटपछि सेयर बजारमा आइतबार सामान्य सुधार देखिएको छ।

किन बनाइन्छ 'मान्नै नपर्ने' निर्वाचन आचारसंहिता?

आउँदो निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएकाहरूले भोट बटुल्न 'अनेकौँ हतकण्डा' अपनाउँदा निर्वाचन आयोगले स्पष्टीकरण सोध्नेबाहेकका कारबाही गर्न सकेको छैन।

शर्तसहित प्याराग्लाइडिङ खुला

नेपाल नागरिक उड्डयन प्राधिकरणले शर्तसहित प्याराग्लाइडिङ खुला गर्ने निर्णय गरेको छ। प्राधिकरणले राखेका शर्त १५ दिनभित्र कार्यान्वयन गर्ने नेपाल हवाई खेलकुद संस्थाले प्रतिबद्ता जनाएको छ।

चुनाव प्रचार सामग्री बनाउन बागबजारका प्रिटिङ व्यवसायीलाई भ्याइ-नभ्याई

काठमाडौँको बागबजारमा प्रिटिङ व्यवसायीलाई दलका झण्डा र अन्य प्रचार सामग्री बनाउन भ्याइ-नभ्याई छ।

रुसी हवाई आक्रमणका कारण युक्रेनका लाखौँ घरमा विद्युत् आपूर्ति ठप्प

युक्रेनका सर्वसाधारण र संवेदनशील संरचनाहरूमा आक्रमण गर्न रुसले कुनै कसर बाँकी नराख्ने युक्रेनी अधिकारीको भनाइ छ।

सन्दीपलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई थप २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

प्रत्यक्षतर्फको चालीस प्रतिशत मतपत्र छपाइ सम्पन्न

आसन्न निर्वाचनमा करिब ८ करोड मतपत्र आवश्यक पर्नेमा १ करोड ६७ लाख मतपत्रको छपाइ सकिएको हो। 

फूलैफूल

किसानलाई फूल टिप्ने चटारो

काठमाडौँको इचागुका किसान सयपत्री फूल टिप्न व्यस्त छन्। फूल र झिलिमिलीको पर्व तिहारलाई लक्षित गरेर किसानहरूले फूल टिप्ने र माला उन्ने गरिरहेका हुन्। दीपावलीमा घरलाई सजाउन फूलको खपत धेरै हुने गर्छ। तस्वीरहरू: अमित मचामसी

मधेशमा तिहार अर्थात् ‘सोहरैया’

तिहारलाई मधेशमा सोहरैयाका रूपमा मनाइन्छ। सोहरैया त्यौहार कृषि कर्ममा आधारित परम्पराले भरिएको छ।