AnonymousUser

Logout

भारतले सडक खन्न विष्फोट गर्दा उछिट्टिएको ढुङ्गाले लागेर दार्चुलामा बालकको मृत्यु

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पवनको मृत्युको बारेमा छानबिन गर्न र राहतका लागि पहल शुरू गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

चुनावमा ‘चुच्चे नक्सा’: दार्चुलामा पहिलो सभा गरेर के सन्देश दिँदैछ एमाले?

एमालेले ‘चुच्चे नक्सा’लाई अजेन्डा बनाउन चुनावी अभियान नै दार्चुलाबाट शुरु गर्ने भएको छ। खलंगामा कात्तिक १८ गते हुने सभालाई अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने छन्।

उत्तर कोरियाले गर्‍यो यस वर्ष २८ वटा क्षेप्यास्त्र परीक्षण

स्याटेलाइटमार्फत उत्तरका गतिविधि नियाल्दा उत्तर कोरियाले सातौँ आणविक परीक्षणको तयारी गरेको हुनसक्ने अमेरिकी र दक्षिण कोरियाली अधिकारीको अनुमान छ।

गठबन्धनले सार्वजनिक गर्‍यो साझा उम्मेदवारको सूची

संयुक्त विज्ञप्तिमा गठबन्धन दलका उम्मेदवारलाई विजयी गराउन पनि मतदातालाई अपिल गरिएको छ।

करौडौँ खर्चिएर बनाएको शहीद पार्क झाडीमा परिणत

पार्कमा शुरुआती लगानीबाहेक हालसम्म राज्यका कुनकुन निकायबाट के कति लगानी भइसकेको छ भने स्पष्ट तथ्यांक कसैसँग छैन। केही व्यक्ति र समूहले पार्क देखाएर बजेट ल्याउने र खाने गरेको स्थानीयको आरोप छ। 

एमसीसीविरुद्ध रूबिनाको ह्याट्रिकप्रेरित क्यान–११ को जित

पोखरा रंगशालामा टस जितेर रूबिनाको कप्तानीमा उत्रिएको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो।

युनाइटेडमा रोनाल्डोको पुनरागमन

रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन्। चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनले विश्वकप गुमाउने सम्भावना छ।

पाकिस्तानी कप्तान भन्छन्– हामी बलियो भएर फर्कनेछौँ

वासिमको तीव्र गतिको बलिङका कारण जिम्बावेलाई १२९ रनमा मात्रै सीमित गरेपछि पाकिस्तानले सहजै लक्ष्य हासिल गर्ने अनुमान गरिएको थियो। यद्यपि, पाकिस्तान खेलमा निकै कमजोर देखियो।

जलवायु परिवर्तनका कारण रोगव्याधि बढे: अध्ययन

जलवायु परिवर्तनको प्रभावले संक्रामक रोग बढेको र नयाँ रोगको उत्पत्ति तथा महामारीको जोखिम पनि बढेको एक अध्ययन प्रतिवेदनले जनाएको छ।

निर्वाचन आचारसंहिता उल्लंघन भएको देख्नुभो? यसरी गर्न सकिन्छ उजुरी

निर्वाचन आयोगले आचारसंहिता उल्लघंन गरेको भेटिए विद्युतीय माध्यमका साथै लिखित, मौखिक र टेलिफोनबाट समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको जनाएको छ।

जोशीको सम्झना

सत्यमहोन जोशीको शोकसभामा प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा वाङ्ममय शताब्दी पुरुष डा. सत्यमोहन जोशीको १३औं पुण्य स्मृतिका दिन शोकसभा आयोजना गरिएको छ। शोकसभा ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरको प्राङ्गण गरिएको थियो। जोशीको १०३ वर्षको उमेरमा असोज ३० गते निधन भयो। तस्वीरहरू: अमित मचामसी/उकालो

विधिवतरूपमा छठ पर्व शुरू, आज ‘नहाय–खाय’

मुख्यगरी मिथिला क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्व आजबाट विधिवत शुरू भएको छ। छठको पहिलो दिन आज नहाय-खाय विधि सम्पन्न हुनेछ।

आगामी साता हिमपातदेखि वर्षाको सम्भावना

आगामी साता देशका उच्च हिमाली भूभागमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यस्तै, केही स्थानमा छिटपुटदेखि हलुका वर्षाको सम्भावना समेत रहेको छ।

धार्मिक सद्भाव भड्कन नदिन महोत्तरीमा कर्फ्यू कायमै

महोत्तरीको भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार भड्केको दङ्गा नियन्त्रणमा लिन लगाइएको कर्फ्यू शुक्रबार पनि कायम राखिएको छ। सो क्षेत्रमा हिँडडुल गर्न तथा भेला हुन निषेध गरिएको छ।

एलन मस्कले गरे ट्विटरका सीईओसहित ४ अधिकारीलाई बर्खास्त

एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर डिल क्लोज गरेसँगै कम्पनीका सीइओसहित ४ जना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गरेका हुन्।

आज पनि सार्वजनिक बिदा, सरकारी कार्यालय सोमबारबाट मात्रै खुल्ने

सरकारले यसपटक तिहारमा ५ दिन सार्वजनिक बिदा दिएको छ। कात्तिक ७ गतेदेखि दिइएको बिदा शुक्रबारसम्म कायम रहेको छ।

रुपन्देही-२ : खाँण ‘दाहिना’ बन्दा यसरी प्रतिस्पर्धीविहीन बने विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनलाई नै उम्मेदवारविहीन बनाएर सहजै निर्वाचन जित्न सकिने अनुकूलता एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कसरी प्राप्त भयो?

मतदाता भेट्न खेतबारीमै उम्मेदवार

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूले प्रचारप्रसार तीव्र बनाएका छन्। मतदाता चाडपर्व तथा बालीनाली भित्र्याउनमा व्यस्त भएको बेलामा उम्मेदवारले घरदैलो शुरू गरेका हुन्।

महोत्तरीको भंगहामा अनिश्चितकालीन कर्फ्यू जारी

महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बिहीबार ४ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यूको आदेश जारी गरेका हुन्।

विदेशी फलफूलको प्रभाव बढ्दै

नेपालमा केरा भारतबाट मात्र भित्रिन्छ। केराको बजार दुई महिनायता लगभग ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय रहेको अध्यक्ष अम्मर बानियाँ बताउँछन्।