AnonymousUser

Logout

प्रदेश नम्बर १ प्रधानमन्त्री कपको फाइनलमा

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो।

दाङको रूख कटान घटनामा हाम्रो संलग्नता छैन : एमसीए नेपाल

रुख कटान भएको क्षेत्रमा एमसीए–नेपाल र एमसीसीका अधिकारी स्थलगत निरीक्षणमा गएको र समीक्षा गरेर आगामी कदमबारे निर्णय लिइले पनि एमसीए नेपालले जनाएको छ।

वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन : श्रममन्त्री अर्याल

उनले सरकारले वैदेशिक रोजगारबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गर्ने बताए।

जापानमा ४१ वर्षयताकै उच्च महँगी

महँगी बढ्दा ब्याजदर पनि बढाउने अन्य मुलुकको चलनलाई तोड्दै जापानले ब्याजदर भने नबढाउने नीति लिएको छ। यसलाई तत्काल सच्याउनुपर्ने अर्थविद्हरूको भनाइ छ।

सर्वसाधारणको घरमा पहिलोपटक पुगेका मोहनशमशेरलाई भर्‍याङ चढ्नै मुस्किल

जनकमानले ‘कुचिकारहरुलाई भित्र पस्न दिनू’ भन्ने आदेश दिए। यो निकै क्रान्तिकारी कदम थियो। यो कदमबाट नगरपालिकामा काम गर्ने कथित उपल्लो जातिका कर्मचारी रिसले चुर भए।

माघ १५ देखि कामपाको वडा कार्यालयबाटै राष्ट्रिय परिचयपत्र

निश्चित स्थानमा मात्र परिचयपत्र वितरणको व्यवस्था हुँदा समयमा नै प्राप्त गर्न नसकेको गुनासो नागरिकबाट आएपछि कामपाले वडा कार्यालयबाट वितरणको तयारी थालेको जनाएको छ।

गठबन्धनबाट रास्वपाकी रानाले गराइन् उपसभामुखमा उम्मेदवारी दर्ता

भोलि बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुख चयन गर्ने छ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

नेपालमा अहिले वर्षमा करिब तीन सय मिर्गौला प्रत्यारोण हुँदै आएको छ।

सरकारी ‘जमिन्दार’हरूको लहडी फर्मान्

प्रधानमन्त्री दाहाललाई पक्कै थाहा छ सरकारी सेवा सुधार्न उनले दिएका कुनै निर्देशनले पनि काम गर्ने छैन। यी त नागरिकलाई सुनाउन देखावटी रूपमा मात्र गरिएका हुन्।

मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्।

सभामुखले लिए राष्ट्रपतिबाट सपथ

प्रतिनिधिसभाले घिमिरेलाई शुक्रबार सभामुख चयन गरेको थियो। संसद्‍‍मा उपस्थित २६८ मध्ये १६७ सांसदले उनलाई मत दिएका थिए।

त्रिभुवन विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

हाल विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। केही विमानले इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स लागू गरी अवतरण गरे पनि नियमित उडान हुन सकेको छैन।

लिलामीमार्फत ट्विटरको लोगो एक लाख डलरमा बिक्री

गएको नोभेम्बरमा एलन मस्कले ट्विटर टाट पल्टिनसक्ने बताएका थिए। तर यो लिलामी ट्विटर खरिद गर्दा लागेको रकम उठाउने विषयसँग सम्बन्धित नरहेको बताइएको छ।

हुम्लामा हिमपात, जनजीवन कष्टकर

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात शुरू भएको छ।

बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको छ।

बालमन्दिरको जग्गामा विशाल ग्रुपको ‘कब्जा’ : २८ रोपनी हडप्ने दाउ

अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति हडप्न एउटा व्यापारिक घरानाले गरिरहेको प्रपञ्च र निहित स्वार्थनिम्ति त्यसमा भर्‍याङ बनिदिएको बाल संगठन नेतृत्वका भ्रष्ट कृत्यको चिरफार:

कर्णालीमा दलित समुदायको लागि प्रशस्त बजेट, कार्यान्वयन न्यून

कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि विनियोजन गरेको बजेट हरेक आर्थिक वर्षमा न्यून कार्यान्वयन हुने गरेको छ।

१० हजार कर्मचारी कटौती गर्दै माइक्रोसफ्ट

धेरैको रोजगारी कटौती भए पनि महत्वपूर्ण पदमा कर्मचारी राख्ने क्रम जारी नै रहने कम्पनीकाे भनाइ छ।

टी–२० विश्वकप: भारत र पाकिस्तानको खेल अमेरिकामा खेलाउने तयारी

अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी)को आयोजनामा हुने टी–२० विश्वकप २०२४ मा भारत-पाकिस्तान भिड्दै छन्। उक्त विश्वकप वेस्ट इन्डिज र अमेरिकामा हुने तय छ।

दाहाल ‘क्याबिनेट’मा दलित र कर्णालीको प्रतिनिधित्व खोसियो, खसआर्यकै बाहुल्य

सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो एमालेले आठ मन्त्रालय पाउँदा पाँच जना खसआर्य छन्। फरक तरिकाको राजनीति गर्ने भन्दै संसद्‍मा पुगेको स्वतन्त्र पार्टीका सबै चार मन्त्री खसआर्य समुदायकै छन्।