AnonymousUser

Logout

हेवाखोला तर्न तुइन र फड्केको सहारा

बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको पुल र तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएपछि ताप्लेजुङ जिल्ला र पाँचथरका दुई पालिकासँग सडक सम्पर्क टुटेको छ। तर, एक साता बितिसक्दा पनि डाइभर्सन निर्माण हुनसकेको छैन।

‘पहिचानको राजनीतिमा सम्झौता असम्भवप्राय हुन्छ’

विगत दुई दशकयता नेपाल सही 'ट्र्याक'मा छ र धेरै सकारात्मक परिवर्तनहरू भएका छन्। संघीय प्रणालीले तत्कालै नभए पनि समयक्रममा नेपालको हितमा काम गर्छ भन्नेमा म विश्वस्त छु।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्र प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ।

साफमा भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

भारतसँग पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ। नेपालले अब समूहको अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ।

पाँच जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने जसपाको निर्णय

जसपाले छानबिन समितिको सिफारिसअनुसार पाँच जनालाई पार्टीबाट निष्कासन गर्नुका साथै पार्टीका केही केन्द्रीय नेताहरूलाई नसिहत दिने निर्णय भएको छ।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानले १४४ कर्मचारी कटौती गर्ने

प्रतिष्ठानको कार्यकारी परिषद्को बैठकले बजेट अभावका कारण आगामी आर्थिक वर्षमा तलव र भता वितरण गर्न नसक्ने भन्दै चालु आवमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ।

कस्तो छ काठमाडौँ, ललितपुर र वीरगन्ज महानगरको नीति तथा कार्यक्रम?

महानगरले मौलिकता झल्किने गरी शहरी पूर्वाधार तयार पार्ने, स्वास्थ्य, शिक्षा, खानेपानी, सहज यातायात सुविधालगायत नागरिकका मौलिक हकसँग जोडिएका विषयलाई ध्यानमा राखेर नीति तथा कार्यक्रम तयार पारेका छन्।

राष्ट्रिय कविता महोत्सवमा छानिए उत्कृष्ट १० कवि

२५ कविले शनिबार आयोजित महोत्सवमा नेपाली, लिम्बू, डोटेली, खाम मगर, नेपाल भाषा, चाम्लिङ र थामी मातृभाषाका कविता वाचन गरेका थिए। जसबाट १० जना उत्कृष्ट घोषणा गरिएको हो।

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब ६७ करोड, सामूहिक बस्ती विकास गर्ने योजना

नीति तथा कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग गरी कागजको प्रयोग घटाउँदै लगिने र नागरिकका लागि सहज अनलाइन सेवाको विकास गर्नुका साथै ‘डिजिटलाइज्ड’ सेवा प्रदान गर्ने योजनालाई प्राथमिकतामा राखिएको छ।

पाकिस्तानलाई हराउँदै कुवेत साफको सेमिफाइनलमा

समूह ‘ए’बाट सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली कुवेत बनेको छ। लगातार पराजित भएसँगै पाकिस्तान समूह चरणबाटै बाहिरिएको छ।

रन्जना गल्लीमा तीन तलामाथि दयानाथको चिया पसल

कुनै समय नयाँ सडकमा ठेलामा चिया बेच्ने दयानाथ अहिले रन्जना गल्लीभित्र तीन तलामाथि त्यही काम गर्छन्। दैनिक २० हजार रुपैयाँसम्मको चिया बिक्री गर्ने उनी भन्छन्– मिहिनेत गर्नेलाई स्वदेशमै पैसा छ।

विश्वकप छनोट : नेदरल्यान्ड्ससँग पराजित हुँदै बाहिरियो नेपाल

नेपाल आईसीसी एक दिवसीय विश्वकप छनोटबाट बाहिरिएको छ। नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो।

हामी लड्यौँ भने आफ्नै गोडामा अल्झिएर लड्छौँ, अरूले लडाउने तागत राख्दैन : रवि लामिछाने

‘जान्नेलाई छान्ने’ काम गरियो भने राम्रा मानिसहरू पदमा आउने र त्यसले पार्टीलाई पहिलो शक्तिको रूपमा स्थापित गराउने रास्वपा सभापति लामिछानेको भनाइ छ।

अनुसन्धान र सिर्जना परम्परा धान्नमा सीमित हुनुहुन्न : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ज्ञान तथा साहित्यलाई पछिल्लो समयमा विकास भएका आधुनिक ज्ञान र चिन्तनका सापेक्षतामा विकास गर्दै अघि बढ्न सके मात्रै अपेक्षित सफलता हासिल गर्न सक्ने बताएका छन्।

विश्वकप छनोट: नेपालले नेदरल्यान्ड्सलाई दियो १६८ रनको लक्ष्य

‘सुपर सिक्स’मा पुग्न शनिबारको खेल जित्नैपर्ने दबाबमा खेलिरहेको नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

हिउँभन्दा चिसोः एक दिन शहर पनि रित्तो हुनेछ

यो कर्णालीको सेरोफेरोमा कुँदिएको वियोगान्त कथा हो। तपाईंको आँखामा आँसु आएन भने, तपाईं नौरतीले काखमा प्रेमले सुमसुम्याइरहने बच्चाजस्तै हो। आँसु त आउँछ नै, हाँस्दाहाँस्दै आउँछ।

अर्कैको सवारी लाइसेन्सको ‘ट्रायल’ दिने सशस्त्र प्रहरीका जवान पक्राउ

यातायात व्यवस्था कार्यालय बागलुङले प्रयोगात्मक परीक्षा ‘ट्रायल सेन्टर’मा नक्कली परीक्षार्थी बनेका सशस्त्र प्रहरी जवान गणेश कोहिरीलाई पक्राउ गरेको हो।

वाग्नर प्रमुखको विद्रोहलाई विश्वासघातको संज्ञा दिँदै पुटिनले गरे रुसको रक्षा गर्ने प्रतिबद्धता

वाग्नर प्राइभेट मिलिटरी कन्ट्र्याक्टरका प्रमुख प्रिगोजिनले शनिबार बिहान आफूसहित आफ्ना सेनाहरू युक्रेनबाट फर्किएर रुसको प्रमुख शहर रोस्टोभ-अन-डनमा पुगेको बताएका छन्।

कालीगण्डकी सभ्यतालाई पर्यटनसँग जोड्ने प्रयास, राम्दीदेखि देवघाटसम्म पदमार्ग बनाइँदै

कालीगण्डकीको इतिहास, धार्मिक सभ्यता र महत्वलाई जोगाउँदै पर्यटन विकास गर्ने योजनाका साथ नदी किनारमा पैदलमार्ग बनाउन लागिएको हो। 

कार्यकर्तालाई रवि लामिछानेले भने– संयमित बनौँ, राजनीतिमा गाली र ताली दुवै सहनुपर्छ

निष्ठाका साथ काम गर्दा २०८४ सालमा रास्वपा पहिलो पार्टी बन्ने दाबी लामिछानेको छ।