दिउँसो देशभर साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशलगायत पहाडी र तराईका केही भूभागमा मध्यम वर्षाको सम्भावना छ।
पहिले चौँरीका लागि पाइने पोषणयुक्त घाँस अचेल मौसम परिवर्तनकै कारण विलय भएको चौँरीपालक किसानको भनाइ छ।
राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।
पछिल्लो समय रसुवामा निम्तिएको विध्वंश र मुस्ताङमा पटकपटक गइरहेको भेलबाढीले स–साना हिमतालहरू पनि जोखिमपूर्ण बन्दै गएको अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन्।
देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखाको सरदर स्थान आसपास रहेको छ।
बागमती, गण्डकी, लुम्बिनीको तराई तथा सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना छ।
राष्ट्रसंघका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन्। तिनले जमिनको चार प्रतिशत भाग ओगटेका छन्।
कोशी, मधेश, बागमती र गण्डकीका पहाडी तथा तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा साधारणतया बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदली रहनेछ।
लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमसहित देशका पहाडी भागका केही र अन्य प्रदेशका तराई भूभागमा मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनीका तराई भूभाग साथै बागमती, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ।
देशका पहाडी भूभागमा पहिरोको जोखिम रहेको, नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।
दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा साधारणतया बदली रहनेछ।
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन केही कमजोर बने पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम रहिरहेको महाशाखाले जनाएको छ।
लुम्बिनी र सुदूरपश्चिमसहित देशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षाको सम्भावना रहेको छ।
गण्डकी, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहको महाशाखाले जनाएको छ।