AnonymousUser

Logout

कोशी, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना

दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

स्थानीय प्रणालीले गर्दा उपत्यकासहित विभिन्न जिल्लामा वर्षा

मनसुनी वायु कमजोर हुँदाहुँदै पनि आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी र बागमतीका पहाडी भूभागका भारी वर्षाको सम्भावना

महाशाखाका अनुसार राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

मौसम पूर्वानुमान: केही स्थानमा मध्यम वर्षाको सम्भावना

महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मनसुनी वायुको प्रभाव कमजोर, पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश, बागमती र गण्डकीसहित देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रहनेछ।

देशका विभिन्न स्थानमा मध्यम वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना छ।

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बहिर्गमन हुने समयमा मनसुन पुनः सक्रिय

आज देशका केही नदीहरूमा पानीको बहाव पनि बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ।

कोशी, बागमती, कर्णाली र लुम्बिनीमा भारी वर्षाको सम्भावना

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बंगालको खाँडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

देशका विभिन्न भूभागमा वर्षाको सम्भावना

देशभर साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

शनिबार यी प्रदेशमा हुनेछ भारी वर्षा

कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका विभिन्न स्थानमा वर्षा

मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ बुधबारको मौसम

कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागका केही तथा बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

दिउँसो कोशी, मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोशी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।

देशका केही स्थानमा मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ।

सौराहामा हुर्किँदै छन् ‘राम’ र ‘देव’

राम र देवलाई प्राकृतिक वातावरणसँग घुलमिल हुने अभ्यास गराइँदै छ। उनीहरू प्रायः निकुञ्ज तथा सौराहा आसपासको क्षेत्रमा घुम्ने गर्छन्, जसले यहाँ आउने पर्यटकलाई पनि लोभ्याइरहेका छन्।

कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने पूर्वानुमान

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ।