Thursday, June 20, 2024
20
नेपालमा बर्सेनि १० देखि १२ प्रतिशतसम्म रासायनिक विषादीको प्रयोग बढेको, ८५ प्रतिशत विषादी तरकारी तथा फलफूलमा प्रयोग हुने गरेको कृषि विकास निर्देशनालयका बाली संरक्षण अधिकृत तीर्थराज पौडेलले बताए।
2024-06-20 14:41:34
मृत्यु हुनेमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिक छन्। भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको छ।
2024-06-20 10:38:57
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो।
2024-06-20 08:45:58
जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ।
2024-06-20 08:42:24
बेँसीशहर नगरपालिका– ६ खरखरेभिरमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ।
2024-06-20 07:36:21
कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
2024-06-20 06:27:30
संघीय मन्त्रालयका अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन्।
2024-06-19 21:55:43
न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले न्यायिक ब्याख्याको आवश्यकता भएको उल्लेख गर्दै वृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो।
2024-06-19 21:33:01
सम्झौतामा हस्ताक्षरपछि किम जोङ उनले आफ्नो देश वा रुसमाथि आक्रमण वा युद्ध भएमा उत्तर कोरियाले ‘बिना हिचकिचावट’ जवाफ दिने बताए।
2024-06-19 21:01:05
उक्त सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ पर्नेको संख्या २० जना पुगेको सीआईबीले जनाएको छ।
2024-06-19 20:12:08
सवारीधनी दर्ता किताब (ब्लुबुक) किर्ते गरेर गाडी किनबेच गरेको आरोपमा प्रहरीले काठमाडौँको चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।
2024-06-19 19:42:10
कुबेर बचत तथा ऋण सहकारी संस्था, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र स्ट्यान्डर्ड मल्टिप्रपोज सहकारी संस्थाको सम्पति व्यस्थापन तथा दायित्व भुक्तानीको काम सम्पन्न भएको मन्त्रालयले जनाएको छ।
2024-06-19 18:14:38
ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैंक र श्रम बैंकलाई समेटेको छ।
2024-06-19 17:10:15
बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २०७८.७६ को बिन्दुमा कायम भएको छ।
2024-06-19 16:15:45
प्रतिनिधिसभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन्।
2024-06-19 15:49:10
युक्रेनसँगको युद्धमा अन्तर्राष्ट्रिय प्रतिबन्धपछि रुसले उत्तर कोरियासँग सैन्य र अन्य सहयोगलाई बढावा दिइरहेको छ।
2024-06-19 15:30:28
तराईका जिल्लामा बढी देखिने मलेरिया, डेंगीलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ।
2024-06-19 11:27:46
प्रहरी जवान अजित गोलेको शव बुधबार बिहान संसद् भवनको पश्चिमतर्फको गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।
2024-06-19 11:16:53
वीर अस्पताल सामुन्ने रहेको महांकाल परिसरमा कृषि सामग्री, बिउबिजन आदिका ४५ वटा पसल–कवल सञ्चालनमा रहेका थिए।
2024-06-19 10:22:48
सडक अवरुद्ध भएको स्थानमा स्थानीय सरकारका प्रतिनिधि र सुरक्षाकर्मी पुगेका छन्। अवरुद्ध सडक खुलाउने प्रयास जारी छ।
2024-06-19 08:16:42
शशी बस्नेत
नर ब. लामा
देवेन्द्र भट्टराई
जयराम दाहाल
भवानी बराल
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।