AnonymousUser

Logout

कसले मार्दैछ पूर्वी नेपालका हात्ती?

पूर्वी नेपालका जंगलमा एक दशकमा ३५ वटा जंगली हात्ती मरे। त्यो मानव–हात्ती द्वन्द्वको स्वाभाविक परिणाम मात्र थिएन, तीमध्ये कम्तीमा पाँच वटा हात्ती संगठित चोरी–शिकारबाट मारिएका थिए।