AnonymousUser

Logout

त्यसपछि सीबी हाउस बन्द भो

जयदुर्गेमा हामीले के मात्रै गरेनौँ? झगडा गरेका थियौँ। रोयौँ र सँगै हाँस्यौँ। सात वर्षभन्दा लामो समय एउटै परिवार भएर अनेकन् जिन्दगी बाँचेका थियौँ। यी सबै पलको साक्षी बनेर उभिएको थियो जयदुर्गे गेस्टहाउ।