AnonymousUser

Logout

कांग्रेसमा गगन पुस्तालाई नेतृत्व

विभिन्न पुस्तासँग अर्थपूर्ण संवाद गर्न रचनात्मक, समयको चाल बुझ्न सक्ने र कांग्रेसको अर्थ राजनीतिक अवधारणामार्फत तिनका समाधान खोज्न सक्ने, तदनुरूप चाहिने टिम निर्माण गर्न सक्ने नेतृत्व चाहिएको छ।