मानवअधिकार तथा शान्ति समाजले गाजामा नागरिकको जीवनरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघलाई ध्यानाकर्षणपत्र बुझाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो।
द्वन्द्वपीडितले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण अल्झिरहेको संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन सफल होस् भन्ने कामनासमेत गरेका छन्।
गाजामा रहेका १२ ठूला अस्पताललाई दैनिक ९४ हजार लिटर इन्धन चाहिन्छ। अहिले इन्धन अभावका कारण मानिसको उपचार गर्न कठिन भएको छ।
समूह ‘ए’ अन्तर्गत ओमानले सिंगापुरलाई २२ रनले हराएको छ भने समूह 'बी' अन्तर्गतको खेलमा बहराइनले हङकङलाई २० रनले हराएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाका कप्तान अहदम फैजले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिला फिल्डिङ गर्ने भएको हो।
ठक्करले गम्भीर घाइते भएकी उनको उपचारका क्रममा भद्रपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
महासचिव गुटेरेसले जलवायु अनुकूलनको लागि बनाइएका कोषहरूको रकम जलवायु परिवर्तनका कारण पीडित बनेका नेपाल लगायतका देशहरूले पाउनुपर्नेमा जोड दिए।
रुबियाल्सले भने प्रतिबन्धको विरुद्धमा पुनरावेदन गर्ने बताएका छन्।
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामा विशेष टोली नै परिचालन गरी कारबाही तीव्र पारेको छ।
पक्राउ पर्नेमा एकजना महिला रहेको र उनी बाल एकता स्कुलकै पूर्व शिक्षिका रहेको खुलेको छ।
बंगलादेश विश्वको सबैभन्दा ठूलो गार्मेन्ट निर्यातकर्ताहरूमध्ये एक हो, जहाँ कपडा उद्योगले देशको वार्षिक ५५ अर्ब डलर बराबर निर्यातको ८५ प्रतिशत हिस्सा ओगटेको छ।
मानव बेचबिखनका गिरोहसँग मिलेर नक्कली कागजात बनाउने र भ्रमण भिसामा नागरिकलाई विदेश पठाउने कार्यमा उनको संलग्नता भएको पाइएको प्रहरीको दाबी छ।
नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ।
श्रीलंकाले दिएको २४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटाउँदै जित हात पारेको हो।
मेसीले म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डलाई पछि पार्दै कीर्तिमानी बालोन डी’ओर अवार्ड जितेका हुन्। फ्रान्सका फरवार्ड केलियन एमबाप्पे तेस्रो भए।
महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
पहिचान भएका सबै शव यथाशीघ्र स्वदेश पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ।
आयुर्वेदिक औषधि भन्दै विक्री गरिने झोल औषधिमा पनि बढी मात्रामा सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।
आरती साहको माइतीपक्षले उनको हत्या भएको र हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै १३६ दिनदेखि माइतीघरमा धर्ना दिँदै आएका छन्।