AnonymousUser

Logout

राष्ट्रियसभाका १९ सदस्यका लागि माघको दोस्रो साता निर्वाचन गर्ने आयोगको तयारी 

राष्ट्रियसभाका २० सदस्यको पद आगामी फागुन २१ गतेबाट रिक्त हुँदै छ। तीमध्ये १९ पदमा माघको दोस्रो हप्तासम्ममा निर्वाचन गर्ने आयोगले तयारी गरेको छ।

क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालबारे उजुरी आह्वान

संसदीय समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालउपर उजुरी आह्वान गरेको हो।

डब्ल्यूएचओको क्षेत्रीय निर्देशकमा बांग्लादेशकी वाजेद निर्वाचित, आचार्यले दिए बधाई

वाजेद विश्व स्वास्थ्य संगठनको मानसिक स्वास्थ्यसम्बन्धी सल्लाहकार तथा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरीसमेत हुन्।

नेपाली पर्वतारोही पाण्डेले गरे अफ्रिकाको सर्वोच्च शिखर आरोहण

विश्वका सातवटै महादेशका सात उच्च शिखर आरोहण गर्ने अभियानमा रहेका पाण्डेको यो तेस्रो महादेशमा रहेको सफल शिखर आरोहण हो।

'शहरी र ग्रामीण स्वास्थ्य सेवामा खाडल छ'

शहरी र ग्रामीण परिवेशमा मातृ मृत्युदरदेखि सुत्केरी हुने स्वास्थ्य चौकीलगायत सेवामा ‘ग्याप’ छ। यो स्वास्थ्य सेवामा नपुगेको न्यायोचित पहुँचको सवाल हो। यद्यपि, यो आधारभूत मानव अधिकार हो।

चार दिने औपचारिक भ्रमण सकेर न्युयोर्क फर्किए गुटेरेस

उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे।

नवनिर्वाचित एनआरएनए अध्यक्ष बद्री केसीद्वारा आर के शर्माको समूहविरुद्ध प्रहरीमा उजुरी

अभ्रद व्यवहार, वैयक्तिक गोपनियता तथा प्रतिष्ठा विरुद्धको कसूरमा कारबाहीका लागि माग गरेका छन्।

स्रोत नखुलेको झन्डै २२ लाख रुपैयाँसहित किशोर पक्राउ

मोटरसाइकलमा सवार रहेका १६ वर्षीय ती किशोरले झोलामा रकम बोकेको अवस्थामा प्रहरीले फेला पारेको थियो। 

रिगललाई आममाफी दिने निर्णयविरुद्धको थप सुनुवाइ बुधबार हुँदै

मंगलबार मुद्दाको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएकोमा बुधबार बाँकी सुनुवाइ हुँदैछ।

गाजाकाे शरणार्थी शिविरमै हमला, कम्तीमा ५० जनाको मृत्यु

इजरायली सेनाको हवाई हमलाका कारण विस्फोट भएको हमास शासित स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विश्वकप क्रिकेट: पाकिस्तानसँग बंगलादेश ७ विकेटले पराजित

छैटौँ पराजयसँगै दुई अंक जोडेर नवौँ स्थानमा रहेको बंगालदेशको सेमिफाइनल सम्भावना समाप्त भएको छ। 

यस्तो रहनेछ बुधबारको माैसम

उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।

कोशी प्रदेश सरकारमा सहभागी नहुने जसपाको निर्णय

कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको जसपाले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भने यथावत् राख्ने भएको छ।

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत्

निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलको मूल्य घटाएको जनाएको छ।

गुटेरेससामु शान्तिप्रक्रियाबारे देश विभाजित देखाउन खोजिएको प्रधानमन्त्रीको गुनासो

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघका महासचिव गुटेरेसले नेपालको शान्तिप्रक्रियाबारे राम्रो धारणा राखे तापनि नेपालकै नेताहरूले देश विभाजित छ भनेर देखाउन खोजेको गुनासो गरे।

राष्ट्रसंघका महासचिवले द्वन्द्वपीडितलाई नभेटेकोमा नागरिक अगुवाहरूद्वारा दु:ख प्रकट 

मुख्य सरोकारवालाका रूपमा हिंसात्मक द्वन्द्वका पीडितहरूले वर्षौंदेखि एक्लो संघर्ष गर्दै आएको भन्दै पत्रमा महासचिव गुटेरेसलाई उनीहरूको  भूमिका र महत्वबारे स्मरण गराइएको छ।

रिगलको कैद माफी मिनाहाविरुद्ध परेको मुद्दा हेर्दाहेर्दैमा

सरकारको सिफारिसमा राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएर रिहा भएका रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

उद्योगसचिव भन्छन्– भारतले प्रतिबन्ध नहटाएसम्म चिनीको समस्या समाधान गर्न कठिन

चिनीको समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाउने उद्देश्यले सरोकारवालासँग छलफलको थालनी भएको उद्योगसचिव मुकुन्दप्रसाद निरौलाको भनाइ छ।

संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न भूमिका खेल्न सक्छ : गुटेरेस [सम्बोधनको पूर्णपाठ]

नेपालले शान्तिप्रक्रियाको अन्तिम चरणको तयारी गरिरहेको उल्लेख गर्दै महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्यायले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल एक खेलअगावै सेमिफाइनलमा

मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरी आईसीसी टी२०आई विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।