AnonymousUser

Logout

म्याथ्युज बने ‘टाइम आउट’ हुने पहिलो क्रिकेटर

श्रीलंकाका ब्याट्सम्यान एन्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटमा ‘टाइम आउट’ हुने पहिलो खेलाडी बनेका छन्।

एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि २५ लाख दिने, राहत अनुगमन कार्यदल गठन

एकीकृत समाजवादीले भूकम्प प्रभावितका लागि पार्टीका कार्यकर्ताहरूबाट संकलन गरेर सरकारको कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ।

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित, मंगलबार भूकम्प प्रभावित जिल्ला जाने

राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रमणका कार्यक्रम स्थगित गरेका छन्। उनी मंगलबार भूकम्प प्रभावितको अवस्था बुझ्न जाजरकोट र रुकुमपश्चिम जाने भएका छन्।

जलवायु परिवर्तनको विषयलाई राजनीतिक मुद्दा बनाउनुपर्ने सरोकारवालाको जोड

जलवायु परिवर्तनजन्य विपद्ले ठूलो असर पुर्‍याइराखेको भए तापनि राज्यको प्राथमिकतामा पर्न नसकेको सरोकारवालाले गुनासो गरेका छन्।

साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी दिने, उपभोक्ता मूल्य प्रतिकेजी ११५ रुपैयाँ

खुद्रा व्यापारी तथा व्यवसायीले सोमबारदेखि साल्ट ट्रेडिङको कालीमाटी शाखा र मंलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने छन्। 

सर्लाहीमा बोटे विद्यार्थीको पहिलो राष्ट्रिय सम्मेलन

सम्मेलनमा चितवन र तनहुँमा बसोबास गर्ने बोटे समुदायका विद्यार्थीको उपस्थिति थियो।

सोह्रौँ योजनाका लागि प्रदेशगत छलफलमा जुट्यो आयोग

राष्ट्रिय योजना आयोगले १६औँ आवधिक योजना तर्जुमाका लागि छुट्टाछुट्टै टोली बनाएर प्रदेशगत छलफल गर्न शुरू गरेको छ।

अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा शुरू भएको सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपालमा लगानीको लागि आग्रह गरेका हुन्।

नक्कली नोट र फोटोकपी मेसिनसहित एक जना पक्राउ

डोल्पाका २९ वर्षीय कार्मा लुप्डुप गुरूङलाई आइतबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ।

पानीमुनि साढे ९ सकेन्डमा 'रुबिक क्युब' हल

सिंगापुरका 'स्पीड क्युबर' डेरिल ट्यानले क्युब हलसम्बन्धी १२ वटा विश्व रेकर्ड बनाएका छन्।

गाजाबाट ३०० भन्दा बढी अमेरिकीलाई सुरक्षित स्थानमा सारिएको ह्वाइट हाउसको भनाइ

यी प्रयासका बावजुद गाजाभित्र अझै पनि ‘धेरै’ अमेरिकीहरू रहेको वासिङ्टनको विश्वास छ।

भूकम्पपीडितलाई बागलुङका स्थानीय तहद्वारा ३० लाख र घोराही उपमहानगरद्वारा १५ लाख सहयोग

जाजरकोट भूकम्पपीडितलाई आर्थिक सहयोग गर्न पालिकाहरू अघि सरेका छन्। यहीबीच बर्दियाको बारबर्दिया नगरपालिकाले पनि पाँच लाख २५ हजार रुपैयाँ छुट्याएको छ।

अमेरिका भ्रमण फलदायी भएको परराष्ट्रमन्त्रीको दाबी

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)अन्तर्गतका परियोजना समयमै कार्यान्वयनको महत्त्वमा जोड दिएको उनको भनाइ थियो।

एमडीएमएस पूर्ण कार्यान्वयनमा, अवैध मोबाइल नेटवर्क 'लक' गर्दै दूरसञ्चार प्राधिकरण

नेपाल दूरसञ्चार प्राधिकरणले प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर पहिलो चरणमा यो प्रणाली कार्यान्वयनमा ल्याउने भएको हो।

विश्वकप क्रिकेट: भारतको लगातार आठाैँ जित, दक्षिण अफ्रिका २४३ रनले पराजित

विराट कोहलीको ४९ औँ शतक र रविन्द्र जडेजाको पाँच विकेटको मद्दतले भारतले दक्षिण अफ्रिकालाई ८३ रनमा अलआउट गर्दै विश्वकपमा लगातार आठौँ जित दर्ता गरेको छ। 

भूकम्पपीडितलाई नागरिक उड्डयन प्राधिकरणकाे १ करोड रुपैयाँ सहयोग

प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

यस्तो छ सोमबारको माैसम पूर्वानुमान

उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भने हल्का हिमपातको सम्भावना पनि रहेको छ। 

जाजरकोट भूकम्पबाट १२ स्वास्थ्य संस्थामा क्षति, सेवा प्रवाहमा समस्या नरहेको मन्त्रालयको भनाइ

स्वास्थ्य मन्त्रालयले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट १२ वटा स्वास्थ्य संस्थामा क्षति भए तापनि स्वास्थ्य सेवा प्रवाहमा समस्या नभएको जनाएको छ।

भूकम्प प्रभावितका लागि सहयोग जारी : भारतले हस्तान्तरण गर्‍यो १६ करोडका राहत सामग्री

भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ।

गैरकानूनी सामग्री स्वतः हट्ने व्यवस्थाबारे टिकटकका प्रतिनिधिसँग गृह मन्त्रालयको छलफल

सरकारले सामाजिक सद्भाव बिगार्ने, घृणा तथा विद्वेष फैलाउने सामग्री स्वतः हट्ने व्यवस्था गर्नेबारे भिडियो शेयरिङ एप टिकटकका प्रतिनिधिसँग छलफल गरेको छ।