AnonymousUser

Logout

एलन मस्कले डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई दिए १० अर्ब रुपैयाँ

मस्कले ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई पछिल्ला तीन महिनामा सो रकम सहयोग गरेका हुन्।

सवारी दुर्घटना गराई भागेका चालक पक्राउ

उनले सवारी दुर्घटना गराई घाइते पारेका व्यक्तिको निधन भएको छ।

नाइजेरियामा विश्व जुम्ल्याहा उत्सव (तस्वीरहरू)

नेपालमा जुम्ल्याह सन्तानलाई राम–लक्ष्मण तथा गंगा-जमुना जस्ता नाम दिने गरिएझैँ नाइजेरियामा पनि उनीहरूको विशेष नाम राख्ने चलन छ।

गाजामा मानवीय सहायता नबढाए इजरायलबाट सैन्य सहयोग कटाैती गर्ने अमेरिकाको चेतावनी

इजरायलले गाजामा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको अमेरिकाले इजरायललाई पठाएको पत्रमा उल्लेख छ।

टी–२० विश्वकप : इंग्लयान्डलाई हराउँदै वेस्ट इन्डिज सेमिफाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै वेस्ट इन्डिज महिला टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

यस्तो रहनेछ बुधबारको माैसम

हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। 

बढ्यो पेट्रोल–डिजेलको मूल्य

नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ।

लुक्लामा २ दिनदेखि हवाई उडान ठप्प, सगरमाथा भ्रमणमा आएका पर्यटक प्रभावित

प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल, लुक्लामा दुई दिनदेखि जहाज उडान ठप्प छ।

भदौमा ५.५ प्रतिशतले बढ्यो विदेशी मुद्रा सञ्चिति

भदौ महिनासम्मको विदेशी मुद्रा सञ्चिति १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

उत्तरी लेबनानमा घातक इजरायली आक्रमणको स्वतन्त्र छानबिन गर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानको आइटो गाउँमा भएको इजरायली आक्रमणको ‘तत्काल, स्वतन्त्र र विस्तृत अनुसन्धान’को माग गरेको छ।

भदौमा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

रेमिट्यान्स आप्रवाह १५.१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

दशैँ बिदापछि खुलेको शेयर बजारमा ३१.४८ अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ३१ अंकले बढेर २६९९ को विन्दुमा पुगेको छ भने तीन अर्ब ६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मन्थलीमा रोकिए लुक्ला हिँडेका १ हजारभन्दा बढी पर्यटक

लुक्ला जान आएका एक हजारभन्दा बढी विदेशी पर्यटक दुई दिनदेखि मन्थलीमा रोकिएका छन्।

२०८० सालकै जग्गा मूल्यांकन दरका आधारमा सम्पत्ति कर लेखाजोखा गर्न परिपत्र

काठमाडौँ महानगरपालिकाको राजस्व विभागले सम्पत्ति कर लेखाजोखा गर्दा २०८० सालमा गरिएको जग्गाको मूल्यांकन दरलाई आधार मान्न वडाहरूलाई परिपत्र गरेको छ।

दशैँ बिदापछि खुले सरकारी कार्यालय, सुनसान सिंहदरबार (तस्वीरहरू)

दशैँ अवधिमा बन्द रहेका मन्त्रालयका ढोका खुले पनि मन्त्रालयहरूका शाखा तथा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून छ।

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोडसम्म आम्दानी

तीन वटा केराका बिरुवा लगाएर शुरू भएको केराखेती अहिले ५०० रोपनीभन्दा बढी जग्गामा फैलिएको छ। गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’बाट ‘केरागाउँ’ भनेर चिनिन थालेको छ।

‘कलासम्पदा सकिएको दिन काठमाडौँ शहर रित्तो लाग्नेछ’

'नेपाली मन्दिरमा देवीदेवता जीवित जस्ता लाग्छन्। तिनै मूर्ति अमेरिकामा काँचको बाकसभित्र सजाइएका हुन्छन्। हाम्रा मूर्तिहरूलाई त्यहाँ थुनेर राखेजस्तो लाग्छ, जसमा जीवन छैन।'

इजरायलले शान्ति सेनामाथि गरेको आक्रमणको नेपालद्वारा निन्दा

इजरायली सेनाले लेबनानस्थित शान्ति सैनिकको आधार क्षेत्रमा रहेको मुख्य गेट नै तोडेर आइतबार गरेको आक्रमणको नेपालले निन्दा गरेको छ। उक्त घटनामा १५ जना शान्ति सैनिक समस्यामा परेका छन्।

मनकामना केबलकार आजदेखि तीन दिन बन्द

मनकामना केबलकार मर्मतसम्भारका लागि मंगलबारदेखि कात्तिक १ गतेसम्म बन्द हुनेभएको छ। कात्तिक २ गतेबाट सेवा पुन: शुरू हुनेछ।