AnonymousUser

Logout

७२ जिल्लामा फैलियो डेंगी, सबैभन्दा धेरै संक्रमित काठमाडौँमा

ईडीसीडीका अनुसार जनवरी १ देखि जुन ८ सम्ममा डेंगीका एक हजार २५५ संक्रमित भेटिएका छन् भने ७२ वटा जिल्लामा संक्रमण पुष्टि भइसकेको छ।

राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक

राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सर्वसम्मतिबाट पारित भएको छ।

बेगनास तालमा बेपत्ता पुरुषको शव भेटियो

पौडी खेल्ने क्रममा आइतबार साँझ कास्कीको बेगनास तालमा बेपत्ता एक जनाको शव फेला परेको छ।

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को बिन्दुमा कायम भएको छ।

राप्ती नगरपालिकाले हटायो चिकित्सकसहित ७२ कर्मचारी

राप्ती नगरपालिकाले आन्तरिक स्रोत अभाव र अख्तियारले चासो राखेको कारण देखाउँदै चिकित्सकसहित ७२ जना दैनिक ज्यालादारी कर्मचारीलाई  हटाएको छ।

मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ।

सुनको मूल्य घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा १०० रुपैयाँले घटेको हो।

‘मेडिकल इम्प्लान्ट’लाई सरकारी फार्मेसीमै उपलब्ध गराउन मन्त्रालयको परिपत्र

हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरणसमेत सार्वजनिक नहुँदा बिरामीहरूले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ।

हमासको गाजा प्रमुख सिनवारको शव भेटिएको इजरायलको भनाइ

इजरायली सेनाले डीएनए परीक्षण मार्फत सिनवारको शव पहिचान गरेको बताएको छ। यद्यपि, हमासले अहिलेसम्म सिनवारको मृत्युको सार्वजनिक रूपमा पुष्टि गरेको छैन।

मौसम पूर्वानुमान : आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यूईएफए नेसन्स लिग: स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगलले जित्यो उपाधि

म्युनिखमा आइतबार राति भएको फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो।

नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

स्कटल्यान्डविरुद्ध नै ३२४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले बनाएको ३२१ रन ओडीआईमा बनाएको अहिलेसम्मकै सर्वाधिक हो।

काठमाडौँ आइपुगे अमेरिकाबाट डिपोर्ट भएका नेपाली

अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपाली काठमाडौँ आइपुगेका छन्।

मानवीय सहायता लिए गाजा जाँदै गरेको जहाजलाई रोक्न इजरायलले सेनालाई दियो आदेश

इजरायलले मानवीय सहायता सामग्री लिएर गाजा जाँदै गरेको जहाजलाई रोक्न सेनालाई आदेश दिएको छ। जहाजमा स्विडेनकी प्रख्यात जलवायु अभियन्ता ग्रेटा थनबर्गसहितका व्यक्ति सवार छन्।

नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पर्सामा कार दुर्घटनामा परी १ जनाको मृत्यु, ३ घाइते

वीरगन्ज महानगर–१४ पिपरामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

सोमबार बस्ने गरी स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्म स्थगित भएको छ।

आयल निगमका गण्डकी प्रदेश प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिलेमतोमा बिलमा उल्लेख परिणामभन्दा बढी डिजेल दिएको आरोपमा नेपाल आयल निगम गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अब त्रिवि शिक्षण अस्पतालमै लिंग परिवर्तन शल्यक्रिया

अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी लिंग परिवर्तन शल्यक्रिया सेवालाई विस्तार गर्ने जनाएको छ।

समर्थन मूल्यमा बिकेन चैतेधान

सरकारले यस वर्षका लागि चैते‍धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८०० रुपैयाँ तोकेको छ, तर किसानले एक हजार ५०० रुपैयाँ पाउन पनि मुस्किल परेको छ।