Saturday, April 27, 2024

-->

स्वतन्त्र पार्टी संविधानको खिलाफमा आएको हो कि भन्ने शंका छ: प्रकाशशरण महत

प्रकाशित मिति:  

स्वतन्त्र पार्टीमा एउटा पात्र मात्रै नायक देखिएका छन्। अरू को–को छन्? कार्यकारी को हो? नीति, सिद्धान्त के हो? कुन जगमा उभिनु भएको छ? कतै उहाँहरू परिचालित त हुनुहुन्न? त्यसको कुनै स्पष्टता छैन।


सम्बन्धित सामग्री