Saturday, April 27, 2024
सन् २०१४ मा नेपालले पहिलोपटक टी२० विश्वकप खेल्दा 'स्क्रिन'मा हेरेर त्यही प्रेरणाले क्रिकेट खेल्न थालेका युवा पुस्ताको बाहुल्य रहेको राष्ट्रिय टोली एक दशकपछि सफलता दोहोर्याउने लक्ष्यमा छ।
दीप सुवेदी
2023-10-29 19:35:40
फाइनलमा १७ बलमा १६ रन मात्र बनाएका दीपेन्द्रले आवश्यक गतिमा रन बनाउन नसकेपछि प्रशिक्षकले 'रिटायर्ड आउट' गराएर आन्द्रे रसेललाई क्रिजमा पठाएका थिए। फाइनलमा अर्का नेपाली खेलाडी सन्दीप पनि विकेटविहीन भए।
उकालो
2023-08-07 06:47:01
नेपाली समयअनुसार सोमबार बिहान सकिएको खेलमा टाइगर्सले टोरन्टो नेसनल्सलाई २३ रनले पराजित गरेको छ। प्लेइङ ११ मा परेका दीपेन्द्रले खेलमा ब्याटिङ र बलिङ गर्न भने पाएनन्।
2023-07-31 07:32:13
शनिबार भएको खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले पराजित गरेको छ। योसँगै पाँच खेलको सिरिज २/२ को अवस्थामा पुगेको छ।
2023-06-03 12:36:06
जितका लागि पाएको ९७ रनको लक्ष्य नेपालले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। योसँगै नेपालले ५ खेलको टी२० आई सिरिज १/१ को बराबरी गर्न सफल भएको छ।
2023-05-30 12:02:13
प्रकाश अजात
कञ्चन झा
देवेन्द्र भट्टराई
राजेश विद्रोही
दिन
घन्टा
मिनेट
उकालोमा प्रकाशित विशेष सामग्रीबारे जानकारी लिन हाम्रो न्युजलेटर साइन अप गर्नुहोस्।