Thursday, May 16, 2024

-->
श्रमिक दिवस
श्रमिक दिवस: श्रमिकको दैनिकी

अन्तर्राष्ट्रिय श्रमिक दिवस बुधबार ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्।  तर श्रमको उचित मूल्य नपाएको श्रमिकको गुनासो छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारा आफूहरूमा लागू नभएको उनीहरूको भनाइ छ।

प्रकाशित मिति: