Sunday, April 28, 2024

-->
शिक्षा
शुरू भयो एसईई 

माध्यमिक शिक्षा परीक्षा (एसईई) भएको छ। बिहीबार बिहान ८ बजे शुरू भएको परीक्षा चैत २७ गतेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। 

प्रकाशित मिति: