Monday, April 29, 2024

-->
पर्व
क्रिसमस इभको रौनक

इसाई धर्मावलम्बीको पर्व क्रिसमसको अघिल्लो दिन विभिन्न कार्यक्रम गरी क्रिसमस इभ मनाइएको छ। इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस २५ डिसेम्बरमा पर्छ। त्यसको अघिल्लो साँझ क्रिसमस इभ मनाइन्छ। यसै क्रममा काठमाडौँको ठमेल क्षेत्र र ललितपुरको लबिम मलमा इसाई धर्मावलम्बी लगायतले क्रिसमस इभ मनाउँदै खुशियाली बाँडेका छन्।

प्रकाशित मिति: