Monday, April 29, 2024

-->
पीडापछिको खुशी
‘बाँचेर फर्कियौँ’

युद्धग्रस्त मुलुक इजरायलबाट २५४ जना नेपाली शुक्रबार बिहान नेपाल आइपुगेका छन्। उनीहरूलाई सरकारले उद्धार गरी स्वदेश फर्काएको हो। इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो। नेपाल फर्किन चाहने अन्य नागरिकलाई पनि चाँडै ल्याउने सरकारले जनाएको छ।

प्रकाशित मिति: