Thursday, May 02, 2024

-->
विरोध
किताब जलाएर विरोध

लोकसेवा तयारी पुस्तकमा महिलाबारे आपत्तिजनक शब्दसहितको प्रश्नोत्तर राखिएको भन्दै विरोध प्रदर्शन गरिएको छ। अनेरास्ववियू (क्रान्तिकारी)ले सोमबार काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको हो। सो क्रममा प्रदर्शनकारीले लेखक राम एकवाल दासको किताब जलाएका थ‍िए।

प्रकाशित मिति: