Thursday, May 16, 2024

-->
बकर इद
जामे मस्जिदमा यसरी मनाइयो इद

काठमाडौँको घण्टाघरस्थित जामे मस्जिदमा बिहीबार बकर इदको अवसरमा इस्लाम धर्मावलम्बीको भिड लागेको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। जामे मस्जिद र काश्मिरी मस्जिदमा नमाज पढ्ने इस्लाम धर्मावलम्बीको बाक्लो उपस्थिति थियो। नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ।

प्रकाशित मिति:  


Topics