Monday, April 29, 2024

-->
फूलैफूलको मौसम
फूलैफूलले ढकमक्क काठमाडौँ

काठमाडौँ उपत्यका सडक किनारमा फुलेका फूलले ढकमक्क छ। धुँवाधुलो र प्रदूषण त छँदैछ तर, त्यहीबीच फुलेका रंगीचंगी फूल र हरियालीले संघीय राजधानीलाई मनमोहक बनाएको छ। सडकसँगै नदी किनार,  घरका प्रवेश द्वार, मठ मन्दिर जताततै फूलैफूलले ढाकेको छ। पैदलयात्रुलाई मोहित पार्दै ढकमक्क फूल फुलेका छन्। चेरी र आरु फूलको दृश्यमा यात्रुहरू रमाइरहेका देखिन्छन्। तस्वीर : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: