तिब्बततर्फ नदी थुनिएर बनेको पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन नेपाल प्रहरीले अलर्ट जारी गरेको छ।
काठमाडौँ- तिब्बततर्फ नदी थुनिएर बनेको पानीको ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ। नेपाल प्रहरीले एक आपत्कालीन सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
ड्याम फुटेर थप बाढी आउने जोखिम बढेकाले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी तथा सर्वसाधारणहरूलाई तत्काल सतर्क रहन अनुरोध गरिएको छ।
साथै, नदी आसपासका क्षेत्रमा रहेका सबैलाई अविलम्ब सुरक्षित स्थानतर्फ जान र अन्यलाई पनि जानकारी गराउन प्रहरीले अपिल गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
