रोल्पाको थबाङ गाउँपालिका–१, जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
रोल्पा– रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको जिप रोल्पाको थबाङ गाउँपालिका–१, जलजलामा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको उक्त जिपमा वैशाखे पूर्णिमाको मेला भर्न जाँदै गरेका यात्रुहरू सवार रहेको बताइएको छ। दुर्घटनामा परी १७ जनाकै घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
हाल घटनास्थलमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन्। दुर्घटनाको विस्तृत विवरण र मृतकहरूको पहिचान खुल्न भने अझै बाँकी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
