एजेन्सीको रिपोर्ट अनुसार यी मध्ये ७४ प्रतिशत आक्रमण इरानको राजधानी तेहरानमा भएका छन्।
अमेरिका-इजरायल र इरानबीच युद्ध शुरू भएदेखि नै शनिबार इरानमा सबैभन्दा धेरै आक्रमण भएको छ।
मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएनए)ले मार्च २८ मा इरानमा कम्तिमा ७०१ वटा आक्रमण रेकर्ड गरिएको बताएको छ। एजेन्सीले युद्ध शुरू भएदेखि एकै दिनमा रेकर्ड गरिएका आक्रमणहरूको यो सबैभन्दा धेरै संख्या भएको बताएको छ।
एजेन्सीको रिपोर्ट अनुसार यी मध्ये ७४ प्रतिशत आक्रमण इरानको राजधानी तेहरानमा भएका थिए।
एजेन्सीले यस द्वन्द्वमा हालसम्म एक हजार ५५१ इरानी नागरिक मारिएको बताएको छ, जसमा कम्तिमा २३६ बालबालिका पनि समावेश छन्। फेब्रुअरी २८ मा शुरू भएको यो युद्ध एक महिना भइसकेको छ।
यद्यपि, केही देशहरूले इरान र अमेरिकाबीच मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्, जसमध्ये पाकिस्तानको नाम पनि आइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
