बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) बमोजिम आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
फाइल तस्वीर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(१) बमोजिम आज शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्री शाहको शपथ आजै हुने तयारी छ।