प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शितल निवासमा प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ-प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार शितल निवासमा प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।


नेपाली कांग्रेसका केसी गत फागुन २१ गते सम्पन्न निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका हुन्।