साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको छ।
काठमाडौँ-साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार आक्रमणबाट आगलागी र केही भौतिक क्षति भएको बताइएको छ।
दूतावास क्षेत्रमा ठूलो विस्फोटको आवाज सुनिएको र कालो धुवाँ उठेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आक्रमणपछि अमेरिकी दूतावासले साउदी अरबमा रहेका आफ्ना नागरिकलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।
अमेरिका र इजरायलले शनिबार इरानमाथि गरेको सैन्य कारबाहीपछि इरानले खाडी क्षेत्रका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरिरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
