केन्द्रीय सुरक्षा समितिले प्रतिनिधिसभा निर्वाचनका लागि चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी ‘जगेडा बल' बढाउने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरी सुरक्षा व्यवस्थालाई थप मजबुत र प्रभावकारी बनाउने भएको छ।
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले सुरक्षा व्यवस्था चुस्त बनाउन चारवटै सुरक्षा निकायबाट शीघ्र परिचालन हुने गरी अतिरिक्त ‘जगेडा बल' बढाउने निर्णय गरेको हो।
बैठकमा गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सबै सुरक्षा निकायले आपसी समन्वय गरी त्रुटिरहित सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिए। बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका उच्च पदाधिकारीको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
