तराईका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कर्णालीसहित देशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
तराईका केही स्थानमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति तराईमा तुवाँलो रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
