दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
काठमाडौँ– नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ। तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।
राति पनि तराईका थोरै स्थानमा तुवाँलो रहनेछ। कोशी, बागमती र गण्डकीको हिमाली भूभागमा आंशिक बादल लाग्ने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
