चक्रपथ विस्तार: चप्पल कारखानासम्म कालोपत्रको तयारी

चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी–वसुन्धराखण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा विस्तार थालेको हो।

चक्रपथ विस्तार: चप्पल कारखानासम्म कालोपत्रको तयारी
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– चक्रपथ विस्तार आयोजनाअन्तर्गत नारायणगोपाल चोक–चप्पल कारखानाखण्डमा धमाधम काम भइरहेको छ। उक्त खण्डमा विस्तारको काम ५० प्रतिशत सकिएको छ। 

चीन सरकारको अनुदानमा बनाउने भनिए पनि कलंकी–वसुन्धराखण्डमा ढिलाइ भएपछि नेपाल सरकारले आफ्नै लगानीमा विस्तार थालेको हो। यसका लागि चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट रहेको छ।

null

त्यही अनुसार ७०० मिटर दूरीमा ठेक्का गरेर काम अघि बढाइएको छ। महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण पुल) सम्म विस्तार गर्ने योजना छ। 

nullnullnullnullnull