गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई जिपले ठक्कर दिँदा अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको मृत्यु भएको छ।
चितवन– चितवनको गीतानगरमा बिहीबार बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य चार जना घाइते भएका छन्।
गीतानगरबाट भरतपुरतर्फ आइरहेको अटोरिक्सालाई जिपले ठक्कर दिँदा अटोरिक्सामा सवार माडी नगरपालिका–७ का ४४ वर्षीय मीनबहादुर खत्रीको मृत्यु भएको हो।
ठक्करबाट गम्भीर घाइते भएका खत्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रवीन्द्र खनालले जानकारी दिए।
अन्य घाइतेको सोही मेडिकल कलेजमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
