दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
काठमाडौँ– देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
कोशी, बागमती, गण्डकी, कर्णालीका पहाडी भूभागमा पूर्णतया बादल लागेको छ। बागमतीका केही र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
दिउँसो तराईका धेरै स्थानमा हुस्सु लाग्नेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
त्यसैगरी, राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका साथै कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्ने छ।
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
