सोमबार तोलाको २ लाख ६५ हजार रुपैयाँ रहेको सुन आज २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ।
काठमाडौँ– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले बढेको छ।
सोमबार तोलाको २ लाख ६५ हजार रुपैयाँ रहेको सुन आज २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको हो। सोमबार तोलामा ४ हजार ६०० रुपैयाँ बढेको थियो।
यसअघि पुस १३ गते हालसम्मकै उच्च २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको थियो। पुस १ गते २ लाख ५० हजार रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मागसँगै मूल्य बढ्दा नेपाली बजारमा प्रभाव परिरहेको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १९५ रुपैयाँले चाँदी बढेर ४ हजार ८८० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी ४ हजार ६८५ रुपैयाँ रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
