निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना र र्यालीजस्ता कार्यक्रम गरी कानूनी व्यवस्था उल्लंघन गरेको आरोपमा रविकिरण हमालसहितका युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
काठमाडौँ– निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गरेको आरोपमा प्रहरीले सोमबार आठ जना युवालाई नियन्त्रणमा लिएको छ। मिराज ढुंगाना नेतृत्वको ‘जेनजी’ समूहको आह्वानमा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रशासन कार्यालयबाट अनुमति नलिई निषेधित क्षेत्रमा सभा, जुलुस, धर्ना र र्यालीजस्ता कार्यक्रम गरी कानूनी व्यवस्था उल्लंघन गरेको आरोपमा रविकिरण हमालसहितका युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जेनजी समूहले उठाएका माग र मुद्दाहरू सम्बोधन नभएको भन्दै उनीहरू माइतीघरमा नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार कानूनविपरीत प्रदर्शनमा उत्रिएका आठ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
