राष्ट्रपतिले एकसाता भित्रमा सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दल गठन गर्न लागेको हो।
काठमाडौँ– नेकपा एकीकृत समाजवादीले सोमबार पार्टीको संसदीय दल गठन गर्ने भएको छ।
राष्ट्रपतिले एकसाता भित्रमा सरकार गठनका लागि आह्वान गरेसँगै नेकपा एकीकृत समाजवादीले संसदीय दल गठन गर्न लागेको हो।
उपमहासचिव डा. गंगालाल तुलाधरले सोमबार दिउँसो १ बजे संसदीय दलको गठनका लागि सांसदहरूलाई उपस्थित हुन भनिएको जानकारी दिए।
नेकपा एकीकृत समाजवादीको तर्फबाट संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनेछन्। मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एकीकृत समाजवादीका तर्फबाट १० जना सांसद निर्वाचित भएका छन्।
समानुपातिकतर्फ भने थ्रेस होल्डसमेत कटाउन नसकेपछि एकसिट पनि हासिल गर्न सकेन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
