बिहीबार राति दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको सात थान सुन बरामद भएको थियो।
काठमाडौँ– त्रिभुवन विमानस्थल भन्सार कार्यालयले यूएईबाट आएको १४ किलो सुन प्रकरणबारे छानबिन गर्न ६ सदस्यीय समिति गठन गरेको छ।
बिहीबार राति दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट बिस्कुट आधारको सात थान सुन बरामद भएको थियो।

प्रमुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको समितिमा डीएसपी सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृतहरू प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र शाखा अधिकृत मञ्जु थापा रहेका छन्।
उक्त सुन भने परीक्षणका लागि भन्सार विभाग पठाइएको कार्यालयका महानिर्देशक टोकराज पाण्डेले जानकारी दिए। चन्द्र घलेको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
