सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणि पाेखरलले बताए।
काठमाडाैँ– आफ्ना अनुयायी मिहलामाथि जबरजस्ती करणी गरेकाे आराेपमा मुद्दा खेपिरहेका सिद्धबाबा भनेर चिनिने कृष्णबहादुर गिरिलाई सुनसरी जिल्ला अदालतले बुधबार सफाइ दिएकाे छ। सरकार पक्षको दाबी नपुग्ने भएका कारण सफाइ दिने फैसला भएको जिल्ला अदालत सुनसरीका तहसिलदार भरतमणि पाेखरलले बताए।
सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो। तर उच्च अदालत विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै पठाएको थियो। जिल्लाले दोस्रो पटक उनलाई सफाइ दिएको हो।
धर्मगुरु गिरिमाथि चतरास्थित आश्रममा २०७६ कात्तिक ३ गते एक महिला अनुयायीमाथि करणी गरेको आरोप थियो। २०७६ मंसिर ११ गते महिला अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
