पाठेघरको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो।
काठमाडौँ– मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ।
पाठेघरको क्यान्सरबाट पीडित ४४ वर्षीया यादवको मंगलबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो।
उपचारकै क्रममा उनको निधन भएको मधेश प्रदेशसभा सदस्य सञ्जयकुमार यादवले बताए।
दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित उनलाई १० दिनअघि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।
त्यहाँ उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
