पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको जिप दुर्घटना हुँदा नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको छ।
दमौली– तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो।
बुधबार बिहान जिप सडकबाट १५० मिटर तल खस्दा १२ जना घाइते भएका थिए। दुवै जनाको जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
अन्य १० घाइतेको उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
