AnonymousUser

Logout

उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन: जल तथा मौसम विज्ञान विभाग

आज दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार

गत वर्षको लगातारको वर्षापछि सिन्धुलीको कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिने क्रम रोकिएको छैन। दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ।

‘जेनजी’ पुस्तालाई प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस नेतृत्वको ध्यानाकर्षण

नेपाली कांग्रेसका युवाले पार्टीको महाधिवेशनमा ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

सरकारी कागज किर्ते गरी प्रतिबन्धित औषधि भित्र्याउने कान्तिपुर भेटका अध्यक्ष पक्राउ

विभागबाट पशुपक्षीका लागि फिड सप्लिमेन्ट, प्रोवायोटिक्स र मिनरलजस्ता सीमित वस्तु आयात गर्न सिफारिस पाएको कान्तिपुर भेटले उक्त विवरण किर्ते गरेर गैरकानूनी रूपमा नेपालमा दर्ता नभएका औषधि भित्र्याएको भेटिएको छ।

जेनजी प्रतिनिधिको आग्रह – निर्वाचनमा सबै दलहरू आइदिनुहोस्

जेनजी आन्दोलनका प्रतिनिधिले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई आग्रह गरेका छन्।

अस्थायी डाइभर्सन बनेपछि बीपी राजमार्गमा सवारीसाधनको चाप

रोशीखोलाको बाढीले बगाएको सडकखण्डमा अस्थायी डाइभर्सन निर्माण गरिएपछि बीपी राजमार्गमा सवारीसाधनको चाप बढेको छ।

राष्ट्रपति पौडेल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेल महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन्।

टासी ल्हान्जोममाथि आधारहीन आक्रमण भएको भन्दै जेनजी समूहले गर्‍यो भर्त्सना

इन्डिजेनस जेनजी कलेक्टिभले आदिवासी समुदाय र महिलालाई सम्पूर्ण अधिकारसम्पन्न नागरिकको मान्यता दिनुपर्ने र ती अधिकार नीति-कानूनको कागजी शब्दमा मात्र नभई, व्यवहारिक कार्यान्वयनको सुनिश्चित गर्नुपर्ने माग राखेको छ।

विपद्का बेला पनि कसरी निरन्तर भयो दूरसञ्चार सेवा?

देशको विषम परिस्थितिमा पनि दूरसञ्चार क्षेत्रले भने निरन्तर सेवा प्रवाह गर्न सक्यो। बाढीपहिरोका कारण दूरसञ्चारका पूर्वाधारमा धेरै क्षति हुँदा पनि सेवाको निरन्तरता कसरी सम्भव भयो?

त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन कार्यान्वयनको तयारी

त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरी कार्यान्वयनको तयारी गरेको छ।

पर्यटक लोभ्याउने सम्पदाहरू [तस्वीरहरू]

नेपालमा पाइने वन्यजन्तु, वनस्पति र जैविक विविधता तथा तिनको समग्र पारिस्थितिकीय प्रणालीले विश्वभरका पर्यटक आकर्षित गर्ने गरेको छ।

डोटीमा सवारी दुर्घटना: १ जनाको मृत्यु, २१ घाइते

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि धनगढी ल्याइएको छ।

बारामा माटो खन्ने क्रममा पुरिएर १ जनाको मृत्यु, १२ घाइते

बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू शनिबार बिहान माटो खन्न गएका थिए।

गाजामा युद्धविराम भएसँगै घर फर्किन थाले प्यालेस्टिनी

इजरायलले सन् २०२३ अक्टुबर ७ पछि पक्राउ परेका २५० सहित एक हजार ७०० प्यालेस्टिनी कैदीको सूची रिहाइका लागि प्रकाशित गरेको छ।

१९ स्थानमा डाइभर्सन बनाएर खुलाइयो बीपी राजमार्ग

बीपी राजमार्गको काभ्रेपलान्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरेर सवारी सञ्चालनमा ल्याइएको छ।

बाहिरियो यस वर्षको मनसुन

मनसुन बहिर्गमन भइसकेकाले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देश, लोकतन्त्र र संविधान रक्षार्थ निर्वाचनमा लाग्न दलहरूलाई राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको भन्दै फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।

जापानमाथि नेपालको ५ विकेटको जित

आईसीसी टी२० विश्वकप एशिया एन्ड इस्ट एशिया प्यासिफिक छनोट खेलको समूहको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गरेको छ।

नेपालबाट १३५ दिनमा बाहिरियो मनसुन

जल तथा मौसम विज्ञान विभागका अनुसार, नेपालमा मनसुन बहिर्गमन हुने सरदर मिति अक्टोबर २ भए तापनि यो वर्ष ८ दिन ढिलो गरी बाहिरिएको छ।

बीपी राजमार्ग एकतर्फी सञ्चालनमा, आइतबारदेखि दुईतर्फी खुल्ने

वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग मर्मतपछि शुक्रबारबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ।