AnonymousUser

Logout

टी–२० विश्वकप : पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायमै

दक्षिण अफ्रिकामाथिको जितसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने सम्भावना कायमै रहेको छ।

प्रधानमन्त्री कप : पुलिस सेमिफाइनलमा, मधेशको विजयी शुरूआत

३ खेलबाट ६ अंक जोड्दै पुलिस अंक तालिकाको शीर्षस्थानमा छ।

विदेशी फुटबल प्रशिक्षक: नेपाल आउँछन्, ‘राजनीति’ले टिक्नै सक्दैनन्

२०३९ सालबाट अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपाली टोलीमा एक प्रशिक्षकले औषतमा एक वर्षभन्दा केही बढी मात्र प्रशिक्षण दिएका छन्। पछिल्लो तीन वर्षमा फुटबलका पाँच प्रशिक्षक परिवर्तन भए।

टी–२० विश्वकप : बंगलादेशमाथि भारतको रोमाञ्चक जित

बुधबार सम्पन्न खेलमा भारतले डकवर्थ लेविस पद्धतिको आधारमा बंगलादेशमाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो। जितसँगै भारत सेमिफाइननजिक पुगेछ।

बार्सिलोनाका लागि युरोपा लिग सहज छैन : प्रशिक्षक जाभी

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले बार्सिलोना युरोपा लिगमा दाबेदार टोली रहे पनि उपाधि जित्न भने कठिन हुने बताएका छन्।

प्रधानमन्त्री कप : लुम्बिनी र गण्डकीको जित

प्रधानमन्त्री कप एक दिवसीय पुरूष क्रिकेट प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशले जित हात पारेको छ।

टी– २० विश्वकप : इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक, श्रीलंका रेटरनरेटमा निर्भर

मंगलबार सम्पन्न खेलमा न्युजिल्यान्डलाई २० रनले हराउँदै इङ्ग्ल्यान्ड सेमिफाइनलनजिक पुगेको हो।

कटुवाल राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

एन्फाले पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

इरानलाई कतार विश्वकप २०२२ नखेलाउन युक्रेनको पत्र

युक्रेनमाथिको हमलासँगै फिफाले रुसलाई सम्पूर्ण फुटबल गतिबिधिबाट प्रतिबन्ध लगाएको छ।

प्रधानमन्त्री कप : एपीएफको लगातार दोस्रो जित, प्रदेश-१ सँग बागमती पराजित

काठमाडौं– विभागीय टोली नेपाल एपीएफ क्लब र प्रदेश-१ ले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्। मंगलबार सम्पन्न खेलमा एपीएफ र प्रदेश-१ ले आ-आफ्नो खेलमा जित निकालेका हुन्।                 &nb…

प्रधानमन्त्री कप : पुलिस र गण्डकीको जित 

नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेका छन्।

नेपालगञ्ज म्याराथनलाई एम्सको सदस्यता

गत महिना एम्सबाट नेपालगञ्ज म्याराथनको रूट प्रमाणीकरण भएको थियो।

प्रधानमन्त्री कप : विभागीय टोली एपीएफ र पुलिसको विजयी शुरूआत

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा विभागीय टोलीद्वय नेपाल एपीएफ र नेपाल पुलिस क्बलले विजयी शुरूआत गरेका छन्।

मोफसलका प्रतियोगिताका लागि एन्फाले गर्‍यो तालिका निर्धारण

‘ए’ डिभिजन लिग पुष २६गतेबाट शुरू गर्ने एन्फाले जनाएको छ। लिग जेठ २० गतेसम्म चल्नेछ।

लालचन्दको प्रशिक्षणमा जिम्बावेले देखेको विश्वकपको सपना

जिम्बावेको जितमा भारतीय क्रिकेट टोलीका पूर्व प्रशिक्षक लालचन्द राजपूतको ठूलो हात रहेको छ। राजपूतले कुनै बेला असफल टोलीको छवि बनाएको जिम्बावेलाई सफलताको बाटोमा डोर्‍याएका छन्।

दौडँदादौडँदै हराए जुत्ता, ‘फिनिसिङ लाइन’मै ढले जितबहादुर

पहिलो अन्तर्राष्ट्रिय पदक जितेबापत जितबहादुरलाई सरकारले गोरखा दक्षिणबाहु तेस्रो दिने घोषणा गरेको थियो। तर, सेनाका उच्च अधिकृतहरूले ‘ओहोदा नमिल्ने’ भन्दै दरबारमा सिकायत गरे।

एमसीसीविरुद्ध रूबिनाको ह्याट्रिकप्रेरित क्यान–११ को जित

पोखरा रंगशालामा टस जितेर रूबिनाको कप्तानीमा उत्रिएको क्यान–११ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको थियो।

युनाइटेडमा रोनाल्डोको पुनरागमन

रोनाल्डो टोलीमा फर्कंदा डिफेन्डर राफाएल भारान भने टोलीबाट बाहिर नै रहनेछन्। चेल्सीविरुद्धको खेलमा चोट बोकेका उनले विश्वकप गुमाउने सम्भावना छ।

पाकिस्तानी कप्तान भन्छन्– हामी बलियो भएर फर्कनेछौँ

वासिमको तीव्र गतिको बलिङका कारण जिम्बावेलाई १२९ रनमा मात्रै सीमित गरेपछि पाकिस्तानले सहजै लक्ष्य हासिल गर्ने अनुमान गरिएको थियो। यद्यपि, पाकिस्तान खेलमा निकै कमजोर देखियो।

कर्णाली खेलाडी उत्पादन गर्छ, पदक विभागीय टोलीलाई!

हरिबहादुर रोकायाले जुम्लामा युवाहरु खोज्छन् र प्रशिक्षित गरेर राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्ने बनाउँछन्। ती खेलाडी विभागीय टोलीतिर लाग्दा राष्ट्रिय प्रतियोगितामा कर्णाली कमजाेर बन्छ।